सोम, बैशाख ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ओम सुनारको टिकटक लाइभ संगीत कक्षा: संगीत सिक्न चाहने सबैका लागि अवसर

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
ओम सुनारको टिकटक लाइभ संगीत कक्षा: संगीत सिक्न चाहने सबैका लागि अवसर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालका चर्चित गायक ओम सुनार ले सामाजिक सञ्जाल प्लेटफर्म टिकटक मार्फत संगीतप्रेमीहरूका लागि निःशुल्क अनलाइन संगीत कक्षा सञ्चालन गर्दै आएका छन्। सन् २०२१ देखि निरन्तर रूपमा हरेक वर्ष करिब तीन महिना चल्ने यो कार्यक्रमले देश–विदेशमा रहेका संगीत सिक्न इच्छुक व्यक्तिहरूलाई ठूलो अवसर प्रदान गरेको छ।

सुनारले काठमाडौँको पुतलीसडकस्थित गुरुकुल संगीत पाठशालामा संगीत गुरु गुरुदेब कामत सँग शास्त्रीय संगीत तालिम लिएका हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट संगीत विषयमा स्नातक तह उत्तीर्ण गरेका छन् भने हाल स्नातकोत्तर तहको तेस्रो सेमेस्टर अध्ययन गरिरहेका छन्।

उनीले दर्जनौँ नेपाली चलचित्रका हिट गीतहरूमा स्वर दिएका छन्, जस्तै: सुपारी काचो, आमैले भन्थे धाराको पानी, डर्लिङ्ग, चंद्रमाझै राम्री छौ। साथै दर्जनौँ एल्बमका गीतहरूमा पनि स्वर दिइसकेका छन्, जस्तै: मैले माया लागाय, तिमी बिना, यो मन, लाहुरे सिपाही दाई, मायाले सजाउला।

यसबाहेक, उनी अनाथ बालबालिकालाई निःशुल्क संगीत सिकाउने सामाजिक कार्यमा सक्रिय छन्। उनी विभिन्न संगीत–संगीत सम्बन्धित संस्थामा आबद्ध छन्। साथै, उनी संगीत अनुसन्धान तथा विकास मंच नेपालका निबर्तमान अध्यक्ष पनि हुन्।

उनीलाई FAWON र नेपाल म्युजिक भिडियो निर्देशक समाजले मानार्थ सदस्यको रूपमा सम्मानित गरेको छ। आफ्नो संगीत कर्मबाट उनी विभिन्न अवार्ड र सम्मानहरू प्राप्त गरिसकेका छन्, जस्तै:

Best Singer Male – 3rd PIM Nepal Film Festival 2020

Best Singer of the Year Male (Folk Pop) – 4th Sagarmatha Music Award 2022

Best Playback Singer – 4th Nepal Music & Fashion Award 2023

Artist & Creator Honor – 2022

National Singer Honor – 2024

National Film Culture Ratna Honor – 2023

Youth Singer Honor – 2023

साथै उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगीत–फिल्म महोत्सव र अवार्ड कार्यक्रममा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्, जस्तै:

12th International Folk Music Film Festival 2022

4th Jyoti Films Music Awards 2023

12th Nepal Africa Film Festival 2024

 

ओम सुनारले गायन र संगीतलाई प्रवर्द्धन गर्नुका साथै जिम्मेवार नागरिकको भूमिका पनि प्रभावकारी रूपमा निर्वाह गर्दै आएका छन्।

संगीत सिक्न इच्छुक व्यक्तिहरू टिकटकमा उनलाई फलो गरेर लाइभ कक्षामा सहभागी हुन सक्नेछन्। हाल उनलाई टिकटकमा ७० हजारभन्दा बढी प्रयोगकर्ताले फलो गरेका छन्। कक्षा हरेक दिन बिहान ८ बजे देखि ९ बजेसम्म सञ्चालन हुन्छ।

ओम सुनारको यो पहल संगीतलाई डिजिटल माध्यममार्फत सबैका लागि पहुँचयोग्य बनाउने उदाहरणको रूपमा हाइलाइट गरिएको छ। संगीत शिक्षालाई सबैको पहुँचमा पुर्‍याउने उनको प्रयास हामी सबैले सम्मान गर्नु आवश्यक छ।

यो पनि पढ्नुहोस्

‘पाँच पाण्डव’ तिहारमा रिलिज हुने

‘पाँच पाण्डव’ तिहारमा रिलिज हुने

३ दिन अगाडि
चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पूर्वरा ज्ञानेन्द्रका साथ पूर्वरानी कोमल शाह पनि पोखरा भ्रमणमा जाने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाकाे सचिवालय बैठक आह्वान

बजारमा सुनचाँदीको मूल्य बढ्याे

अवकाश प्राप्त सैनिकहरूले पुर्‍याएको योगदान अविष्मरणीय

१६ सदस्यीय ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ गठन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक