बुध, साउन ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हवाई हमला

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हवाई हमला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अमेरिका-इजरायल र इरानबीचको द्वन्द्वका कारण मध्यपूर्वमा सृजना भएको तनाबकाबीच लेबनानस्थित नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हवाई हमला भएको छ।

शुक्रबार दक्षिणपूर्वी लेबननको अलजाबेलस्थित ब्लु लाइन नजिकै संयुक्त राष्ट्रसंघमार्फत खटिएको नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हमला भएको हो।

हवाई हमलाबाट नेपाली सेना बस्ने गरेको एउटा घर ध्वस्त (प्रि फाइ होम) भएको छ। यद्यपि हमलाबाट नेपाली शान्ति सेनालाई भने केही भएको छैन। हमलाको क्रममा नेपाली सेनाहरू बंकरभित्र रहेको र कुनै मानवीय क्षति नभएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।

हमला भएको हेडक्वार्टरमा कति सेना छन् भन्ने एकिन विवरण छैन। ‘त्यो हेड क्वार्टर हो। त्यहाँबाट अन्य क्याम्पमा आवक्यक्ताअनुसार पठाउने गरिन्छ। यति नै संख्यामा त्यहाँ सेना थिए भन्न सकिन्न’, उनले भने।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि लेबनानका सरकारी अधिकारीलाई उदृत गर्दै नेपाली शान्ति सेनाको क्याम्पमा गोला खसेको बताएका छन्। यद्यपि उक्त आक्रम कसले गरेको भन्ने खुलेको छैन। कसले आक्रमण गरेको भन्ने पनि खुलाइएको छैन।

नेपाली सेनाका प्रवक्ता बस्नेले के आक्रमण भएको र कसले गरेको भन्नेबारे कुनै तथ्य नखुलेको बताउँदै यस विशषयमा संयुक्त राष्ट्र संघले अनुसन्धान गर्ने बताए।

हाल लेबनानमा नेपाली शान्ति सेनाहरू सुरक्षित रहेका छन्।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त हमला सुरु गरेका थिए। उनीहरूको हमलाबाट इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित शीर्ष अधिकारीहरूको हत्या भएको छ।

अमेरिका र इजरायलले आक्रमण सुरु गरेपछि इरानले मध्यपूर्वका अमेरिकी क्याम्पहरूलाई निसाना बनाएर आक्रमण जारी रहेको छ।

यो पनि पढ्नुहोस्

गुर्भाकोटमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते

गुर्भाकोटमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते

१ घण्टा अगाडि
विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

हस्तकलाको प्रवर्द्धन गर्न सरकार सकारात्मक

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुनको मूल्य बढ्याे

बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

हस्तकलाको प्रवर्द्धन गर्न सरकार सकारात्मक

पेलेकाे जर्सी करिब ७५ करोड ५६ लाख २९ हजार नेपाली रुपैयाँमा लिलामी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक