बुध, फाल्गुन २०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उम्मेदवार नरेन्द्र साह कलवारबिरुद्ध मिडिया ट्रायल

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
उम्मेदवार नरेन्द्र साह कलवारबिरुद्ध मिडिया ट्रायल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

देशको पहाडी भू–भागमा आंशिक बदली

निर्वाचनका दिन मौसम सफा रहने

१ घण्टा अगाडि
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

१ घण्टा अगाडि

काठमाडौं । सर्लाही क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नरेन्द्र साह कलवारलाई लिएर चुनावको अघिल्लो दिन मिडिया ट्रायलको प्रयास भएको छ ।

चुनावको अघिल्लो दिन बुधबार केही मिडियाले उनी माथि कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै समाचार प्रकाशन गरेका थिए । उनकाे खोजमा कर्जा सूचना केन्द्रमा कुनै कालोसूचीमा समावेश नभएको हो । उनलाई केन्द्रले नाम समावेश नभएको प्रमाण नभएको बारे पत्र दिएको छ ।

पत्रमा भनिएको छ,‘ कलवारले कर्जा सूचना केन्द्रमा निवेदन दिई आफ्नो नाम कालोसूचीमा नरहेको प्रमाण माग गरेका थिए। मिति २०८२-०९-२० मा प्राप्त निवेदनको आधारमा केन्द्रले दिएको जवाफमा अनन्त साह कलवारका छोरा, नागरिकता प्रमाणपत्र नं. ३९५६३३४० भएका नरेन्द्र साह कलवार हालसम्म कालोसूचीमा समावेश नभएको जानकारी गराएको उल्लेख छ।

पत्रमा ‘आजको मितिसम्म कालोसूचीमा समावेश नभएको’ स्पष्ट उल्लेख गरिएको छ। उनका विपक्षीहरुले हारको खाने मानसिकताले आफुँमाथि मिडियाबाजी भएको जनाएका छन् । उनले भने,’ कसैको बदनाम गर्ने पनि एउटा सीमा हुन्छ। पुराना शक्तिहरूको अन्त्य हुन्छ भन्ने डरले मिडिया किनेर झुटा, आधारहीन र वाहियात समाचार फैलाउनु अत्यन्तै दुःखद र निन्दनीय कार्य हो।’

उनले भने,’लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ। विचार, योजना र कामको आधारमा जनताको बीचमा जानु नै लोकतान्त्रिक संस्कार हो। तर भ्रम र गलत प्रचारमार्फत जनमतलाई प्रभावित पार्ने प्रयास कदापि स्वीकार्य हुन सक्दैन। सर्लाही क्षेत्र नं. ३ का आदरणीय मतदाताहरू अत्यन्त सचेत र विवेकी हुनुहुन्छ भन्नेमा मलाई पूर्ण विश्वास छ। झुट र भ्रमको राजनीति होइन, सत्य, इमानदारी र विकासको मार्ग रोज्न आग्रह गरेकाे छ :

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रसाईं पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी

चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ

पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित पक्राउ

इरानले अमेरिकासँग वार्ता नगर्ने

अन्तर्राष्ट्रिय स्थल सीमा नाकाहरू सिल

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक