आइत, साउन ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

रवि-बालेनले मोदीलाई पठाएको पत्र ‘गलत’ हो : शिशिर खनाल

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
0
रवि-बालेनले मोदीलाई पठाएको  पत्र ‘गलत’ हो : शिशिर खनाल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विदेश विभाग प्रमुख शिशिर खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको भन्दै सामाजिक सञ्जालमा र केही सञ्चार माध्यमहरुमा सार्वजनिक पत्र आधिकारिक नभएको दाबी गरेका छन् ।

शुक्रबार साँझ उनले भारतलाई पार्टीका तर्फबाट कुनै नेताले कुनै प्रकारको पत्र नठाएको दाबी गरे । ‘मैले भर्खरै मात्र त्यो पत्रबारे थाहा पाएँ । त्यसमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विभाग प्रमुख खनालले भने, ‘त्यो पत्र ‘फेक’ होे ।

हाम्रो पार्टीबाट त्यस्तो कुनै पत्र गएको छैन ।’ खनालले भारतीय गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा रास्वपाका तर्फबाट आफू र उपसभापति डीपी अर्याल सहभागी भएको कुरा भने स्वीकार गरे । ‘तर, हाम्रो पार्टीका तर्फबाट अन्य कुनै पनि प्रकारको लिखित पत्र गएको छैन,’ खनालले भने ।

चुनावको मुखमा हारको मानसिकताले अत्तालिएका शक्तिहरू रास्वपाविरुद्ध भ्रम फैलाएको उनले आरोप लगाए । यसविषयमा पार्टीका तर्फबाट अहिले राति नै लिखित रूपमै आधिकारिक धारणा सार्वजनिक गर्न लागेको विभाग प्रमुख खनालले जानकारी दिए । त्यस्तै रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले पनि भारतलाई पठाइएको भनिएको पत्र सत्यता नरहेको दाबी गरेकी छन् । उनले यस विषयमा पार्टीले कुनै पनि पत्र नलेखेको जनाएकी छन् ।

रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)का नाममा भारतको ७७ औँ गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेर पठाएको पत्र भन्दै सार्वजनिक भएको थियो । साे पत्रमा कतिपय विषय नेपाल–भारत सम्बन्ध र देशको सार्वभौमसत्तासँग सरोकार रहने प्रसंग छन् ।

सार्वजनिक पत्रमा नेपालको संविधान र संघीयताको संशोधनका विषयमा भारतको चासोलाई सम्बोधन गर्ने विषयसमेत उल्लेख गरिएकाे छ ।

यो पनि पढ्नुहोस्

एशियन चेसमा नेपालको सानदार शुरुवात

एशियन चेसमा नेपालको सानदार शुरुवात

२ घण्टा अगाडि
अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा कायम

विदेशी मुद्राको विनिमयदर निर्धारण

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

एमालेलाई एक्ल्याउने प्रयास

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक