आइत, साउन ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रहरीले एमाले नेता मल्लविरुद्धको जाहेरी नलिएको यौन शोषणमा परेकी खत्रीे गुनासो

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
प्रहरीले एमाले नेता मल्लविरुद्धको जाहेरी नलिएको यौन शोषणमा परेकी खत्रीे गुनासो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जाउलाखेल स्थित प्रहरी परिसर ललितपुरले आफ्नो जाहेरी नलिएर पीडकलाई साथ दिएको पीडितको गुनासो छ । बिहिबार राजधानीको संवाद डबलीमा पीडित जमुना खत्रीले पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले झुलाइरहेको भन्दै पीडा व्यक्त गरेकी छन् ।

कालिकोट शुभकालिका गाउँपालिका ६ कि जमुना खत्रीले आफूलाई मुगु जिल्ला नेकपा (एमाले)का नेता कर्ण बहादुर मल्लले जबरजस्ति यौन शोषण गरेको बताउँदै बच्चासम्म फाल्न लगाएको जनाएकी छन् ।
सो कार्यक्रममा अभियान्ता तथा भक्तपुर क्षेत्र नं २ कि प्रतिनिधि सभा सदस्य उम्मेदवार शोभा पाठकले पीडित खत्रीको न्यायका लागि प्रहरीले तत्काल जाहेरी दर्ता गरेर निज पीडक मल्ललाई पक्राउ गर्न माग गरिन् ।

आफूले जमुना जस्तै लामो समयदेखि त्यस्तै पीडा भोगेको र न्यायका लागि अड्डा अदालत धाउँदा पनि सत्ता र शक्तिको बलमा न्याय पाउन नसकेको जनाइन् । ‘अहिले सरकार प्रमुख महिला हुनुहुन्छ, परिवर्तनपछि आइजिपी दानबहादुर कार्की दाई हुनुहुन्छ, कम्तिमा तपाईहरुले हाम्रो आवाज सुनिदिनु पर्छ’ पाठक ले भनिन् । “केपी ओलीको एमाले पार्टीका नेताहरुबाट हामी महिला कहिलेसम्म शोषणमा पर्ने” पाठकले प्रश्न गरिन् ।

त्यसैगरी अर्की पीडित बझाङकी रस्मिला धामीले जमुना खत्रीको जाहेरी प्रहरीले लिएर अनुसन्धान गर्न माग गरिन् । धामीले आफू पनि एमालेका अर्का नेताबाट पीडित भएको र उनलाई अदालतबाट पक्रेर अनुसन्धान गर्न आदेश हुँदा पनि बझाङबाटै उम्मेदवार बनाइनुले एमालेमाथि प्रश्न उठेको बताईन् ।

यो पनि पढ्नुहोस्

एमालेलाई एक्ल्याउने प्रयास

एमालेलाई एक्ल्याउने प्रयास

१ दिन अगाडि
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आवश्यक

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आवश्यक

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

एमालेलाई एक्ल्याउने प्रयास

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक