बिहि, असार ३२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कर्णालीलाई नेताको ‘पार्किङ लट’ बन्न नदिने उद्घोष

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीलाई अब कुनै पनि नेताको ‘पार्किङ लट’ बन्न नदिने उद्घोष गरेका छन् ।

सुर्खेतमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कर्णालीको प्रदेश संरचनामा पुनर्विचार (रेट्रोफिट) गर्नुपर्ने आवश्यकता औँल्याए। ‘हामीले प्रदेश खारेज गर्ने भनेका छैनौँ, प्रदेशलाई बेढङ्गको होइन ढङ्गको बनाउनुपर्छ भनेका हौँ,’ उनले भने, ‘अब कर्णाली नेता थन्काउने ठाउँ बन्ने छैन।’ लामिछानेले आसन्न निर्वाचनलाई देशको भाग्य र भविष्य बदल्ने दिनका रूपमा चित्रण गरे।

‘यो निर्वाचन सामान्य दिन होइन, आफ्नै पुस्ताको भविष्यका लागि सोच्ने दिन हो,’ उनले भने। उनले चुनावले निकास दिँदैन भन्नेहरूलाई कडा जवाफ दिँदै भने, ‘चुनावले निकास दिँदैन भने केले दिन्छ ? आन्दोलनले ? यदि त्यसो हो भने म कर्णालीबाटै अफर गर्न चाहन्छु– रोडबाट भए रोडबाट, भोटबाट भए भोटबाट आउनुस्। हामी रगतको एउटा थोपा पनि बगाउन चाहँदैनौँ, हामी भोटबाटै परिवर्तन चाहन्छौँ।’पूर्वसञ्चारकर्मीको हैसियतमा कालिकोटमा अस्पताल स्थापना गर्दाको स्मरण गर्दै लामिछानेले कर्णालीसँगको आफ्नो भावनात्मक सम्बन्ध प्रगाढ रहेको बताए। उनले भने, ‘कर्णालीलाई पछाडि पारिएको छ, अब पछाडि पार्न नदिने बाचा पूरा गर्न हामीले यहाँबाटै बाचापत्र सार्वजनिक गरेका हौँ।’ Shivam Cement सभापति लामिछानेले लोकतन्त्रलाई खतरा छ भन्नेहरूलाई व्यङ्ग्य गर्दै हेलिकप्टर चढेर भाग्नेहरूका लागि मात्र खतरा रहेको बताए। ‘लोकतन्त्रलाई खतरा तब हुन्छ जब त्यो हेलिकप्टर फेरि सिंहदरबार वा बालुवाटारमा ल्यान्ड हुन्छ,’ उनले भने, ‘जता ल्यान्ड हुन्छ होस्, तर जनताको भाग्य फेर्ने र बनाउने ठाउँमा ल्यान्ड नहोस्।’ Nabil bank उनले रास्वपालाई ५ वर्षको लागि स्पष्ट बहुमत दिन आग्रह समेत गरे ।

उनले भने, ‘पाँच वर्ष हामीलाई काम गर्न दिनुस्, सकेनौँ भने अर्को चुनावमा हामीलाई राजनीतिक रूपमा घण्टी बजाएर बिदा गरिदिनुस्।’ उनले पुराना दल र नेताहरूप्रति लक्षित गर्दै भने, ‘आँट गर्ने नेता को होला? बालेनजी र मलाई हेर्नुस्, हामीले नगरेको आँट कसले गर्ला ?’ Arghakhachi Cement रास्वपाले युवा, महिला, दलित, जनजाति सबैको प्रतिनिधित्व सुनिश्चित गरेको दाबी गर्दै लामिछानेले अबको निर्वाचनमा ‘घण्टी’ मा मतदान गरेर ५ वर्षको स्थिर सरकार बनाउन अपिल गरे।

यो पनि पढ्नुहोस्

आफन्तलाई नियुक्ति नगर्न रविकाे निर्देशन

सञ्चारगृहका गेटसामु गाडी तेर्स्याइएको विषयमा छानबिन हुनुपर्ने माग

१७ घण्टा अगाडि
कांग्रेसले पूर्वसभामुख ढुंगानाको शोकमा झण्डा आधा झुकाउने निर्णय

कांग्रेसमा ६ वटा उपसमितिको संयोजक चयन

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज प्रतिनिधिसभा बैठक बस्दै

साइकल चलाउने संस्कृतिको विकास गर्न किड्स कोरा–२०२६

फ्रान्सेली मुख्य प्रशिक्षक डेसच्याम्प्सले पद छाड्ने

६ महिनामा मात्रै जिल्लामा २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

सीमा विवाद अभिव्यक्तिको जवाफ नदिएसम्म विरोध कायम रहने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक