आइत, साउन ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

युट्युब सेवा नेपालसहित विश्वभर अवरुद्ध

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
युट्युब सेवा नेपालसहित विश्वभर अवरुद्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । विश्वकै लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युब सेवा नेपालसहित विश्वभर अवरुद्ध भएको छ । यसबाट लाखौँ प्रयोगकर्ताहरू समस्यामा परेका छन् ।

अनलाइन आउटेज र्ट्याकिङ वेबसाइट ‘डाउनडिटेक्टर’का अनुसार, मंगलबार रातिदेखि समस्या सुरु भएको केही समयभित्रै २ लाख ८० हजारभन्दा बढी प्रयोगकर्ताले युट्युब नचलेको उजुरी दर्ता गराएका थिए ।

मुख्यगरी युट्युबको मोबाइल एपमा समस्या देखिएको भए पनि धेरैले डेस्कटप वेबसाइटमा समेत अवरोध झेल्नुपरेको बताएका छन् । यसैगरी, युट्युबको प्रिमियम सेवा ‘युट्युब टिभी’ मा पनि ७ हजारभन्दा बढी गुनासा परेका छन् ।

अमेरिकाको न्युयोर्क, वासिङ्टन, सिकागो र लस एन्जलस जस्ता मुख्य सहरहरूमा यसको प्रभाव सबैभन्दा बढी देखिएको छ ।

सेवामा अवरोध आएपछि युट्युबले एक आधिकारिक विज्ञप्ति जारी गर्दै प्रयोगकर्ताहरूमा परेको असुविधाप्रति ध्यानकर्षण भएको जनाएको छ । कम्पनीले आफ्ना प्राविधिक टोलीहरू यसबारे सजग रहेको र समस्या समाधानका लागि कार्य गरिरहेको बताएको छ । यद्यपि, यो संकट के कारणले निम्तिएको हो भन्नेबारे कम्पनीले स्पष्ट पारेको छैन ।

सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले आफ्ना समस्याहरू साझा गर्दै युट्युब खोल्दा ‘ब्ल्याक स्क्रिन’ मात्र देखिने वा ‘समथिङ वेन्ट रङ’ भन्ने सन्देश आउने गरेको बताएका छन् ।

प्राविधिक विज्ञहरूका अनुसार यस्तो अवस्थामा ब्राउजरको क्यास र कुकिज सफा गर्ने, भीपीएन बन्द गर्ने वा एप अपडेट गर्ने जस्ता उपाय अपनाउन सकिने भए पनि, यो समस्या युट्युबकै सर्भरमा देखिएकाले प्रयोगकर्ताको तर्फबाट गरिने प्रयासहरू तत्काल प्रभावकारी नहुने देखिएको छ ।

हाल युट्युबको टोलीले सेवालाई पूर्ण रूपमा सुचारु गर्न प्रयास गरिरहेको जनाएको छ ।

यो पनि पढ्नुहोस्

एशियन चेसमा नेपालको सानदार शुरुवात

एशियन चेसमा नेपालको सानदार शुरुवात

३ घण्टा अगाडि
अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा कायम

विदेशी मुद्राको विनिमयदर निर्धारण

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

एमालेलाई एक्ल्याउने प्रयास

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक