बिहि, फाल्गुन २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मतदाता शिक्षा कार्यक्रम सुरु

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
मतदाता शिक्षा कार्यक्रम सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदाता शिक्षाका लागि ७५३ पालिकामै मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । उनी भन्छन्, ‘स्वयमसेवक मार्फत कार्यक्रम सञ्चालन भइराखेको छ ।’

निर्वाचन आयोगका अनुसार सबै स्थानीय तहका प्रत्येक वडामा एक/एक जनाको दरले स्वय‌ंसेवक नियुक्त भएका छन् । उनीहरूले मतदानबारे मतदातामा रहेको अलमल चिर्नेछन् ।

यसका अलावा सामाजिक सञ्जालबाट समेत मतदाता शिक्षा सम्बन्धी प्रचारप्रसार भइराखेको छ । मतदाता शिक्षा कार्यक्रममार्फत मत खस्ने प्रतिशत बढाउने र बदर मत घटाउने निर्वाचन आयोगको उदेश्य छ ।

कार्यवहाक प्रमुख निर्वाचन आयुक्त भण्डारी भन्छन्, ‘यसपटक निर्वाचनको पूर्वसन्ध्यामा ठूलो संख्यामा मतदाता नामावलीमा समावेश हुनुभएको छ । उहाँहरु युवाहरू हुनुहुन्छ । उहाँहरु सचेत नागरिक हुनुहुन्छ । यसकारण यसपटक मत खस्ने प्रतिशत बढ्छ र बदर मत घट्छ भन्ने आयोगको पूर्व अनुमान रहेको छ ।’

मतदाता शिक्षा कार्यक्रमको प्रभावकारिताको अनुगमन समेत गरिने उनले जानकारी दिए ।

मतदाता कार्यक्रमअन्तर्गत आयोगले देशभरिका नगरपालिका तथा गाउँपालिकाका ६ हजार ७४३ वडामा सोमबारदेखि एक–एक मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको हो । उनीहरूले यही फागुन १७ गतेसम्म काम गर्नेछन् ।

विगतका तीनवटा निर्वाचनमा बदर मतको प्रतिशत क्रमश: बढेको थियो ।२०७० सालको संविधानसभाको निर्वाचन, २०७४ र २०७९ को प्रतिनिधिसभाको चुनावमा बदर मतको प्रतिशत बढ्दै गएका तथ्यांक छ ।

२०७० सालको चुनावमा ७८.३४ प्रतिशत मत खसेको थियो र त्यसबेला ४.९६ प्रतिशत बदर मत थियो ।

२०७४ सालमा भएको चुनावमा ६८.६७ प्रतिशत मत खस्दा ५.१६ प्रतिशत मत बदर भएको थियो । २०७९ को चुनावमा ६१.६३ प्रतिशत मत खस्दा ५.१९ प्रतिशत मत बदर भएको थियो ।

तर, यसपटक डिजिटल मतदाता शिक्षालाई समेत प्राथमिकतामा राखिएको र युवा मतदाता सचेत भएर प्रचारप्रसारमा खटिएकाले बदर मत घट्ने विश्वास निर्वाचन आयोगको छ ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

मधेशमा रास्वपालाई प्रत्यक्षमा कम मत

४ घण्टा अगाडि
जेनजी आन्दोलन दमनका अपराधी किटान

जेनजी आन्दोलन दमनका अपराधी किटान

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने

नौसैनिक ईरानी जहाजमाथि टर्पेडो हमला भए पनि भारतकोठूलो अपमान

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

नेप्से परिसूचक २८२० अंकमा कायम

हाम्रो देश भारत निर्भर रहेको प्रमाण !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक