बिहि, चैत्र १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

बस दुर्घटनाका मृतक परिवारलाई एक लाख रुपैयाँ राहत प्रदान गर्ने

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
बस दुर्घटनाका मृतक परिवारलाई एक लाख रुपैयाँ राहत प्रदान गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बैतडी । बैतडीमा १३ जनाको मृत्यु भएको दुर्घटनामा मृतक परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ।

शुक्रबार सुदूरपश्चिम मन्त्रिपरिषदको बैठकले मृतक परिवारलाई एक लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको हो। बैठकले घाइतेको सरकारी अस्पतालमा नि:शुल्क उपचार गर्ने निर्णय पनि गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी गराए।

यस्तै बैठकले बस दुर्घटनामा परी घाइते भएकाहरूको सरकारी अस्पतालमा भर्ना भएको अवधि भरीको ‍औषधि उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ । बिहीबार राति ८ बजे पुर्चाैडी नगरपालिका–७ को भौनीबाट दुलही लगेर फर्किएको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो ।

दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ३४ जना घाइते भएका छन् । २५ जनाको डडेल्धुरा अस्पताल, पाँच जनालो धनगढीको निसर्ग अस्पताल र चार जनाको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रदेश सरकारले दुर्घटनामा परी घाइते भएकाहरुको थप उपचारका लागि काठमाडौंसम्म लग्न आवश्यक भए हेलिकप्टर व्यवस्था गरेको जनाएको छ । त्यसैगरी बैतडीको पुरचौड़ी नगरपालिकाले आज शोक बिदा पनि दिएको छ।

यो पनि पढ्नुहोस्

कम्बोडियामा पक्राउ अभियुक्तमाथि अनुसन्धान सुरु

विचौलिया व्यवसायी दीपक भट्ट पक्राउ

१ घण्टा अगाडि
सरकारलाई एकताको बाटोमा हिँड्न आग्रह

सरकारलाई एकताको बाटोमा हिँड्न आग्रह

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदै

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सरकारलाई एकताको बाटोमा हिँड्न आग्रह

पारस शाहमा अस्पताल भर्ना

सहकारी पीडितसँग मन्त्री रावलले थालिन् छलफल

नेकपाबाट सम्बोधन वर्षमान पुनले सम्बोधन गर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक