आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उत्कृष्ट मिडिया समन्वय पुरस्कार डीएसपी थापालाई प्रदान

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
उत्कृष्ट मिडिया समन्वय पुरस्कार डीएसपी थापालाई प्रदान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । २५औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा उत्कृष्ट मिडिया समन्वय पुरस्कार सह प्रबक्ता तथा डीएसपी शैलेन्द्र थापालाई प्रदान गरिएको छ ।

९ माघमा सशस्त्र प्रहरीको मुख्यालय हल्चोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले थापालाई नगदसहित प्रशंसापत्र प्रदान गरेका हुन् । संगठनको गतिविधि छिटो छरितो र सहज ढंगले सम्प्रेषण गर्न संचारमाध्यमसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका खेलेको भन्दै थापालाई पुरस्कार दिइएको हो । हाल उनी सशस्त्र प्रहरी बल नेपालको सूचना शाखामा सह–प्रवक्तको जिम्मेवारीमा रहेका छन् ।

यसअघि उनलाई २०७७ सालमा २०औं सशस्त्र प्रहरी दिवसको अवसरमा संगठनसँग सम्बन्धीत उजुरी तथा गुनासोहरुको समाधान तथा व्यवस्थापनमा प्रभावकारी कार्य गरेबापत पुरस्कृत गरिएको थियो । २१औ सशस्त्र प्रहरी दिवसमा स्टाफ ड्यूटीमा उत्कृष्ट कार्य गरे बापत र २४औं सशस्त्र प्रहरी दिवस एपीएफ आईजीपी कमेन्डेशन प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन

प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन

२ दिन अगाडि
सेनालाई चुनावी सुरक्षामा नचुक्न प्रधानमन्त्रीकाे निर्देशन

सेनालाई चुनावी सुरक्षामा नचुक्न प्रधानमन्त्रीकाे निर्देशन

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

मतदाता शिक्षा कार्यक्रम सुरु

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक