सोम, माघ २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रिमियर डिस्टिलरी लिमिटेडकाे आइपिओ निष्कासन हुने

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
प्रिमियर डिस्टिलरी लिमिटेडकाे आइपिओ निष्कासन हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रिमियर डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) हुने भएको छ । यस प्रयोजनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । यससम्बन्धी औपचारिक सम्झौता मिति २०८२ माघ ६ गते काठमाडौंको थापाथलीस्थित प्रिमियर डिस्टिलरी लिमिटेडको कार्यालयमा सम्पन्न भएको छ । सम्झौतापत्रमा प्रिमियर डिस्टिलरी लिमिटेडका तर्फबाट सञ्चालक गौरव शारडा तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरेका छन्।

वि.सं. २०६९ सालमा सुनसरीको दुहबीमा एक अर्ब रुपैयाँभन्दा बढी लगानीमा स्थापना भएको प्रिमियर डिस्टिलरी लिमिटेड नेपालका सबैभन्दा आधुनिक एकीकृत मदिरा उत्पादन उद्योगहरूमध्ये एक हो। कम्पनीले भोड्का, ह्विस्की, रम र जिन उत्पादनका लागि आवश्यक अन्नमा आधारित ग्रेन–बेस्ड एक्स्ट्रा न्युट्रल अल्कोहल (जेना) उत्पादन गर्दै आएको छ ।

नेपालकै सबैभन्दा आधुनिक स्वचालित बोटलिङ लाइन तथा उच्चस्तरीय गुणस्तर नियन्त्रण प्रणालीमार्फत सञ्चालन भइरहेको यस उद्योगले आफ्नै प्रयोगका साथै देशभरका अन्य बोटलिङ उद्योगहरूलाई समेत स्पिरिट आपूर्ति गर्दै आएको छ। यसले आयातमा निर्भरता घटाउँदै घरेलु आत्मनिर्भरतालाई सुदृढ बनाएको कम्पनीको दाबी छ ।

प्रिमियर डिस्टिलरी लिमिटेडमा “द हिमालयन रिजर्भ” ह्विस्की तथा भारतको मोहन मीकन लिमिटेडसँग फ्रेन्चाइज सम्झौताअन्तर्गत उत्पादन हुँदै आएको “ओल्ड मङ्क रम” सहित विभिन्न चर्चित ब्रान्डका मदिरा उत्पादन हुँदै आएका छन् । अत्याधुनिक प्रविधि, दिगो सञ्चालन पद्धति र ठूलो लगानीका माध्यमबाट कम्पनीले नेपालमा स्पिरिट्स उत्पादन क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

आज सेयर बजार १०.२५ अंक घट्याे

१४ घण्टा अगाडि
एशियन हाइड्रोपावरकाे साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने

सूर्यकुण्डको आइपिओमा ४५ गुणा आवेदन

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

मिस्ट्री स्पीनर शेर मल्ल विश्वकप क्रिकेटबाटै राष्ट्रिय टिममा डेब्यू

यस्ताे छ आजकाे माैसम

झापा २ राष्ट्रिय राजनीतिमा चासोको केन्द्र

फागुन २१ का लागि कांग्रेसले कार्यकर्तालाई खटाउने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक