काठमाडौं । अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ ।
अमेरिकाले मंगलबार चाटर्ड विमानमार्फत थप ८० जना नेपालीलाई काठमाडौं ल्याएकार छाडिदिएको छ । मंगलबार ७९ जना पुरुष र एक महिला डिपोर्ट भएको अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले जानकारी दिए । CG यसअघि पनि अमेरिकाले नेपालीहरूलाई चरणरचरणमा डिपोर्ट गर्दै आइरहेको छ ।


