काठमाडौं । भूमि अधिकार संरक्षण समितिकाे आयाेजनामा खाेलामादण्द बिरुद्ध आज शनिबारको मोटरसाइकल र्याली हुने भएकाे छ ।
खोल्चापाखा, रुद्रविनाय मन्दिर परिसर, टेकुमा समय दिउँसो ४:०० बजे हुने भएकाले सहभागी जनाउन सम्पूर्णमा आह्वान गरेकाे छ । साथै खबरदारी माघ ४ गते आइतबार खबरदारी गरिने भएकाे छ ।

सम्पुर्ण खाेला मापदण्ड खारेज गर भूमि हाम्राे प्राण हाे भन्ने नाराका साथ भाेलि बिहान १०:०० बजे खाेल्चा रुद्रविनायक मन्दिर, टेकु पेट्रोल पम्प नजिक प्रदर्शनी हुने भएकाेले न्यायप्रेमी सम्पूर्ण जन समुदायहरुलाई कार्यक्रममा भेला भई दिन हुन आह्वान गरेका छन् ।
उनीहरुले अधिकार प्राप्तिका लागि एक जुट हुनु हाैं मापदण्दकाे नाउमा उपत्यकाका स्थानिय बासिन्दाकाे भूमि लुट्न गर !
भूमि हाम्राे प्राण हाे !
ILO 169 लागू
हाम्राे भूमि लुट्न बन्द गर !
जनताकाे सम्पत्ति हक कायम गर ! नारा लगाएर खबरदारी गरिने भएकाे छ ।


