शनि, माघ २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बौद्धको महिमा जोगाउन गुठी प्रमुख चिनिया लामाको तिब्र सक्रियता

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
बौद्धको महिमा जोगाउन गुठी प्रमुख चिनिया लामाको तिब्र सक्रियता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विश्व सम्पदा सूचिकृत पवित्र बौद्धनाथ क्षेत्रमा रहेका बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख रिन्पोछे चिनिया लामा भुपतिबज्र लामाले बौद्धको महिमा जोगाउन सक्रियता बढाइएको छ । विहिवार आयोजित पत्रकार सम्मेलनमा धर्मगुरु चिनिया लामाले सो कुरा बताएका हुन् ।

बौद्ध क्षेत्रमा अतिक्रमण भएका जग्गाहरुको लेखाजोखा एवम् संरक्षण गर्न खोज्दा बौद्धनाथ क्षेत्र विकास समिति वाधाक बनेको उल्लेख गर्दै गुठीको नाममा रहेको जग्गामा समेत विवाद ल्याउने कार्य गरेको बताए । पछिल्लो समयमा गुठीको जग्गाहरु अतिक्रमण गरि केही स्वार्थ समूहहरुले व्यापारिक संरचना बनाउने, दैनिक रुपमा सञ्चालन गर्दै आइरहेको धार्मिक पूजा कार्यमा समेत अवरोध सिर्जना गरिहेकोले त्यस्त गलत गतिविधि रोक्न गुठीले सक्रियता देखाइएको बताए ।

बौद्धको धार्मिक अस्तित्वलाई जोगाइ धार्मिक पर्यटन विकासमा टेवा पुर्याउन सञ्चार माध्यमको विशेष भूमिका रहेको उल्लेख गर्दै सहि र तथ्यपरक सूचना सम्प्रेसन गराउन प्रमखु लामाले आग्रह गरे । धर्म र सम्प्रदाय जोडिएको विषयवस्तुको अध्ययनविना समाचार प्रकाशन गर्दा आम नागरिकमाझ भ्रम सिर्जना हुने र पत्रकारिताको विश्वासनीयतामाथी प्रश्न उठ्ने गरेको भन्दै धार्मिक सम्प्रदायिक एवम् धार्मिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने बताए ।

केही दिनअघि चिनिया लामा र गुठीको विषयमा केही सञ्चार माध्यममा आएको समाचारलाई खण्डन गर्दै वास्तविक र तथ्यपरक बुझेर मात्र सूचना सम्प्रशन गर्नुपर्ने बताए । बौद्ध तथा मेलम्ची घ्याङ गुठीले सम्पादन गर्दै आइरहेको कार्यलाई क्षेत्र विकास समितिले पटक पटक अवरोध पुर्याइएको आरोप छ । गुठीको स्वामित्वमा धनीपूर्जा समेत रहेको जग्गा तथा बौद्ध पोखरीको जग्गालाई क्षेत्र विकास समितिले अवैध रुपमा नाम स्तान्तरण गर्न खोजिएको बताए । अहिले अतिक्रमित जग्गाहरुको लेखाजोखा तथा संरक्षणको कार्य भइरहदा आफ्नो गलत कार्य छोपाउन केही तत्वहरुले मिडिया परिक्षण समेत गरिरहेको लामा गुरुको भनाई रहेको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले घ्याङ गुठीको मातहतमा रहेको बौद्ध स्तूपमाथी जाने गेटको ताला चाबी जबरजस्त काटी धार्मिक मूल्य मान्यता विपरीत मण्डलामाथी सार्वसाधारणलाई प्रवेश गराइ टिकटक बनाउने, युगल जोडीको डेटिङ स्थलको रुपमा सामाजिक विकृतितर्फ उन्मुख गराइएको आरोप छ । अध्यक्ष राजकुमार लामाको सो कार्यलाई बौद्ध धर्मलम्बी तथा स्थानीयवासीहरुले चौतर्फी विरोध गरेका छन् ।

गुठीको अस्तित्व र पहिचानलाई नमेट गर्ने मनशायले नीज व्यक्ति र समूहहरु लागेर सिंगो बौद्ध समुदायमाथी नै आँच आउने कार्य गरिरहेको उल्लेख गर्दै नेपाल सरकारको राजगुठीको ऐतिहासिक स्तूपलाई बौद्धनाथ क्षेत्र विकास समितिले आफ्नो स्वामित्वमा लालपूर्जा समेत ल्याउन सम्बन्धित सरकारी कार्यालयमा निर्देशनात्मक दबाब दिदै आइरहेको खुल्न आएको छ ।

स्तूपमा फलेको बुद्धचित्ता माला ब्यापारिक उद्देश्यले चोरी गर्ने, सिसिटिभि फुटाउने, विगार्ने र प्रवेशद्धारहरुमा उच्च अदालतको फैसला विपरित विदेशीहरुसंग प्रवेश शुल्का उठाउने, होडिङ बोर्डिङ राखी स्तूप कुरुप पार्ने, लामा तथा भिक्षुहरुलाई गालीबेईजती गर्ने, गुम्बाको शौचालय लगायत भौतिक सम्पत्ति भत्काइ गुठी सम्पत्तिमाथी हालीमुहाली गरेर गुठी लोप र धर्मलोप गराउने कार्य भइरहेको भन्दै बौद्ध स्तूप, गुठी जग्गा तथा सम्पत्तिको संरक्षण, छानविन र खोजनीति गर्ने क्रममा त्यस प्रकारको आरोप आएको स्पष्ट पारे ।

यो पनि पढ्नुहोस्

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

११ घण्टा अगाडि
भ्रष्टाचारको अभियोगमा निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउन आदेश

भ्रष्टाचारको अभियोगमा निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउन आदेश

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बहुमत ललितपुर इन्चार्ज सिलवाल कांग्रेशमा प्रवेश

COVID-19 50 people recovered

गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक