शुक्र, माघ २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भक्तपुर स्वतन्त्र पत्रकार संघकाे अध्यक्षमा रेणु निर्वाचित

धारणा न्यूज by धारणा न्यूज
२ दिन अगाडि
0
भक्तपुर स्वतन्त्र पत्रकार संघकाे अध्यक्षमा रेणु निर्वाचित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरको अध्यक्षमा अन्नपूर्णकर्मी रेणु त्वानाबासु निर्वाचित भएकी छन् ।

संघको बुधबार भक्तपुरमा भएको सातौ वार्षिक साधारण सभा तथा पाँचो अधिवेशनले त्वानाबासुको नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

संघको उपाध्यक्षमा मणिराम लामिछाने, सचिवमा विकुराम तजले, सहसचिवमा राजन कार्की, कोषाध्यक्षमा प्रेमध्वज मोक्तान निर्वाचित भए । सदस्यहरूमा राजाराम नापित र सुनिल दुवाल निर्वाचित भए । यसअघि साधारण सभा तथा अधिवेशनको उद्घाटन स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले गरेका थिए ।

कार्यक्रममा संघका ललितपुर जिल्ला अध्यक्ष उपेश नौवाग, भक्तपुरका निवर्तमान अध्यक्ष सुरेश सैंजू, पोखराका पूर्व अध्यक्ष कृष्ण रानाभाट, भक्तपुरका सल्लाहकार कृष्ण किसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यो पनि पढ्नुहोस्

विदेशी मुद्राको विनिमय दर ताेक्याे

विदेशी मुद्राको विनिमयदर निर्धारण

२ घण्टा अगाडि
कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कार्यसमिति चयन

कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कार्यसमिति चयन

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भक्तपुर स्वतन्त्र पत्रकार संघकाे अध्यक्षमा रेणु निर्वाचित

महिला हिंसाका फरक-फरक स्वरुप बिकसित भएका छन् !

महिला हिंसाका फरक-फरक स्वरुप बिकसित भएका छन् !

“समाजले के भन्ला?” – स्वनिर्णयमाथि लोकाचारको शासन

काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती हुने

‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा धोका र पीडा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक