शनि, फाल्गुन २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मसाल जुलुशको क्रममा पक्राउ गरेकोप्रति घोर बिरोध

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
मसाल जुलुशको क्रममा पक्राउ गरेकोप्रति घोर बिरोध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । लोकनारायण सुबेदी संयोजक रहेकाे नेपाल कम्युनिष्ट पार्टीले साेमबार साँझ मसाल जुलुशको क्रममा पक्राउ गरेकोमा त्यसको घोर बिरोध गरेकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण आन्दोलन गर्न पाउने नेपाली जनताले लडेर ल्याएको संबिधान प्रदत्त अधिकारलाई कुल्चदै बर्तमान सुशिला कार्की सरकारले निर्वाचन बहिष्कारको शान्तिपूर्ण आन्दोलन चलाईरहेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा(बहुमत)बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी,नेकपा(जनपक्ष) समाजबादी कम्युनिष्ट पार्टी नेपाल लगायत दलका नेता कार्यकर्तालाई हिजो साँझ मसाल जुलुशको क्रममा पक्राउ गरेकोमा त्यसको घोर बिरोध गर्दछ र पक्राउ परेका सबै नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न जोडदार माग गर्दछ ।

निर्बाचनमा सहभागी हुने वा बहिष्कार गर्ने कुनै पनि राजनीतिक दल वा ब्यक्ति समेतको राजनीतिक अधिकारको कुरा हो । दलीय ब्यवस्थामा त्यस्ता दुबै प्रबृत्तिको सम्मान गर्नु राजनीतिक र सबैधानिक दायित्व हो । परिस्थिति र आवश्यकता अनुसार कम्युनिष्ट क्रान्तिकारीहरुले ती आन्दोलनका औजारहरु(सहभागी हुने वा बहिष्कार गर्ने)को प्रयोग गर्न पनि सक्दछन् र त्यसको औचित्य साबित भए नभएको मूल्यांकन गर्दै अघि बढ्छन् ।

हाम्रो पार्टीले पनि बर्तमान धान्नै नसकिने खर्चिलो चुनाव प्रणाली, सरकारको संदिग्ध संरचना र बढ्दो बाह्य हस्तक्षेपसमेतको अमान्य स्थितिमा चुनाबले कुनै सार्थक अग्रगामी निकास दिन नसक्ने निष्र्कशकासाथ यसमा सहभागी नहुने निर्णयमा पुगेको छ । मूख्य कुरा निर्वाचनमा सहभागी या बहिष्कारको आन्दोलनले देश र जनताको हितमा के कस्ता मुद्दाहरु उठाएका छन् भन्ने कुरा नै हो । सामान्यतः जन आन्दोलनको उभार आएका बेला बहिष्कार र जन आन्दोलन मन्द गतिमा रहेको बेला सहभागिता बढी प्रभावकारी रहन्छ भन्ने मान्यता छ । बिगतमा र अहिले पनि यस्ता प्रयोगहरु नेपालमा हुँदै आएका छन् । त्यसलाई अन्यथा मानेर आफुलाई लोकतान्त्रिक राज्य ब्यवस्थाको हिमायती मान्ने र ठान्ने कुनै पनि सरकारले दमनमा उत्रिनु, धरपकड गर्नु जन अधिकार, नागरिक स्वतन्त्रा र दलीय स्वाधिनताका बिरुद्ध हुन जान्छ भन्ने कुरा समेत नेपाल कम्युनिष्ट पार्टी जोडदाररुपमा औंल्याउँदछ ।

 

यो पनि पढ्नुहोस्

आजपाद्वारा दलाल दलतन्त्रविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय

आजपाकाे चुनावी घोषणापत्र सार्वजनिक

११ घण्टा अगाडि
नेकपाका संयोजक रुकुम र रोल्पातिर व्यस्त

नेकपाका संयोजक रुकुम र रोल्पातिर व्यस्त

२३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कर्णालीका १० जिल्लामा मतपत्र पठाउन थाल्याे

ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

सुमित्राकाे टाेलीले स्वर्ण जितेर इतिहास रच्याे

दुईदेशीय सम्झौताहरूले कानुन सरहको मान्यता पाउन नसक्ने व्याख्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक