शनि, फाल्गुन २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ।

आइतबार कोरियाको राजधानी सउलमा सम्पन्न शाखाको अधिवेशनको बन्दसत्रबाट नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो।अधिवेशनमा कुल २७ जना सदस्यहरूमध्ये १९ जना सदस्यहरूको सहभागिता रहेको थियो।

बन्दसत्रले सन्तोष खड्कालाई अध्यक्षमा चयन गरेको छ। त्यसैगरी महिला उपाध्यक्षमा सबिना कार्की, खुला उपाध्यक्षमा कोकिल पौडेल, सचिवमा बासुदेव भट्ट र समावेशी सहसचिवमा राजकुमार तामाङ चयन भएका छन्।

नवगठित कार्यसमितिको कोषाध्यक्षमा प्रमिला बुढाथोकी चयन भएकी छन् भने सदस्यहरूमा सुमन कार्की र शिवबहादुर कार्की चयन भएका छन्। साथै केन्द्रीय परिषद् सदस्यमा केशव पोख्रेल निर्विरोध चयन भएका छन्।

अधिवेशनको उद्घाटन सत्रमा भर्चुअल माध्यमबाट नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्मा तथा वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। खुला सत्रमा नेपाल पत्रकार महासङ्घको केन्द्रीय प्रतिनिधिको रूपमा जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठको सहभागिता रहेको थियो।

उद्घाटन सत्रमा कोरियामा क्रियाशील विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने केही अतिथिहरूले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

यो पनि पढ्नुहोस्

५२ आयोजनाको ठेक्का तोड्ने तयारी

यी २० निर्माण कम्पनी कालोसूचीमा

२ घण्टा अगाडि
अहिलेको निर्वाचनमा भोट दिने बिपक्षमा

अहिलेको निर्वाचनमा भोट दिने बिपक्षमा

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कर्णालीका १० जिल्लामा मतपत्र पठाउन थाल्याे

सुमित्राकाे टाेलीले स्वर्ण जितेर इतिहास रच्याे

ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

दुईदेशीय सम्झौताहरूले कानुन सरहको मान्यता पाउन नसक्ने व्याख्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक