शनि, माघ २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

डा.निकोलस भुसालले भने सरकारले झुक्यायो, त्यसविरुद्ध माघ १६ बाट आन्दोलन हुन्छ

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
डा.निकोलस भुसालले भने सरकारले झुक्यायो, त्यसविरुद्ध माघ १६ बाट आन्दोलन हुन्छ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

११ घण्टा अगाडि
भ्रष्टाचारको अभियोगमा निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउन आदेश

भ्रष्टाचारको अभियोगमा निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउन आदेश

१४ घण्टा अगाडि
काठमाडौं । पहिला देश(पिपुल्स रेभ्युलेसन)का संयोजक एसपी शाहले आफूरुसँग सरकारले गरेको सम्झौत पूरा नगरेकोले पुन आन्दोलनको घोषणा गर्नु परेको बताएका छन् । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रवक्ता डा.निकोलस भुसाल आनसानको क्रममा सरकारसँग गरेको सम्झौता कार्यान्वयन नगरेको बताएका छन् ।

पत्रकार सम्मेलनमा संयोजक एसपी शाहले आगामी माघ १६ गतेदेखि सडक संघर्ष गर्ने पनि जानकारी गराए । प्रवक्ता डा.निकोलस भुसालले आफू ११ दिन अनसन बसेर जेनजीका माग पुरा गर्न सम्झौता गरे पनि पूरा नगरेको भन्दै रोश व्यक्त गरेका छन् । “मेरो अनसन तोड्न सहमति त गरियो तर पूरा नगरेर सरकारले झुक्यायो, यथास्थितिमा हुने चुनाव रोक्न र जेनजी म्याण्डेट अनुसार अघि बढ्न आन्दोलनको विकल्प छैन” भुसालले चेतावनी दिए ।

पूर्व आइजिपी सर्वेन्द्र खनालले वर्तमान सरकार पनि पुरानै बाटोमा हिंडेको आरोप लगाउँदै त्यसको विकल्प खोजिनुपर्ने बताए ।
अभियान्ता दिनेश सुवेदीले देशमा अराजकताले सीमा नाघेकोले नयाँ संघर्षबाट राजनीतिक स्थायीत्व दिनुपर्ने धारणा राखे ।

पत्रकार सम्मेलनमा पहिला देश(पिपुल्स रेभ्युलेसन)को पहिलो विस्तारित बैठकबाट १०८ सदस्यीय केन्द्रीय समिति, ३१ विभागिय प्रमुख तथा ७ स्वात्त विकास राज्य प्रमुखहरु चयन भएको सार्वजनिक गरेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बहुमत ललितपुर इन्चार्ज सिलवाल कांग्रेशमा प्रवेश

COVID-19 50 people recovered

गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक