शनि, माघ २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रास्वपाका उपसभापति डीपी काठमाडौं ९ बाट निर्वाचन लड्ने

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
0
रास्वपाका उपसभापति डीपी काठमाडौं ९ बाट निर्वाचन लड्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी) काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचन लड्ने भएका छन् । रास्वपा काठमाडौंले अर्याललाई काठमाडौं ९ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ एकलमा सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो।

रास्वपा काठमाडौं  जिल्ला क्षेत्रिय निर्वाचन समितिले उक्त निर्णय गरेर अहिले पार्टी केन्द्रिय कार्यालयलाई जानकारीका लागि जाँदै गरेको सिधाकुरालाई जानकारी दियो ।

काठमाडौं ९ बाट केन्द्रिय नेता डोलप्रसाद अर्याललाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने निर्णय भयो’ काठमाडौं ९ का क्षेत्रीय सभापति जयराम अर्यालले  भने।

उनकाअनुसार यो क्षेत्रबाट निर्वाचन लड्नका लागि अर्यालबाहेक ४ जना नेताहरूको शुक्रबारसम्म आँकाक्षा प्रस्तुत गरेका थिए । सोही क्षेत्रबाट निर्वाचन लड्ने डिपी अर्यालको चाहना पछि अन्य आकांक्षीहरुले सर्वसम्मत रुपमा डिपी अर्याललाई समर्थन जनाएका हुन्।

‘अहिले हामी सोही सर्वसम्मत सिफारिसको पत्र लिएर केन्द्रिय कार्यालय जाँदैछौँ,’ क्षेत्रीय सभापति अर्यालले भने । अर्यालकाअनुसार निर्वाचन क्षेत्रबाट सर्वसम्मत सिफारिस भए पनि पार्टीको आन्तरिक निर्वाचन प्रणालीअनुसार प्रत्यक्षतर्फको आन्तरिक प्रतिस्पर्धा भने बाँकी नै छ।

शनिबारसम्म प्रत्यक्षतर्फको आकांक्षीले पार्टीमा उम्मेदवारी दिन पाउने भएकाले आकांक्षीहरु थप हुन सक्ने उनले जनाए ।

यो पनि पढ्नुहोस्

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

११ घण्टा अगाडि
बहुमत ललितपुर इन्चार्ज सिलवाल कांग्रेशमा प्रवेश

बहुमत ललितपुर इन्चार्ज सिलवाल कांग्रेशमा प्रवेश

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बहुमत ललितपुर इन्चार्ज सिलवाल कांग्रेशमा प्रवेश

COVID-19 50 people recovered

गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक