शनि, माघ २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जुनू श्रेष्ठ डब्लुएचओको ‘स्टियरिङ कमिटी’ मा चयन

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
0
जुनू श्रेष्ठ डब्लुएचओको ‘स्टियरिङ कमिटी’ मा चयन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को नागरिक समाज आयोगको ‘स्टियरिङ कमिटी’ मा नेपालबाट जुनू श्रेष्ठ चयन भएकी छिन्। विश्वभरका ५०० भन्दा बढी नागरिक समाज संस्थाहरू आबद्ध रहेको यस आयोगको नेतृत्वदायी निकायमा प्रतिनिधित्व गर्ने श्रेष्ठ एकमात्र नेपाली हुन्।

विश्व स्वास्थ्य नीति निर्माण, कार्यक्रम कार्यान्वयन र उत्तरदायित्वमा नागरिक समाजको सशक्त सहभागिता सुनिश्चित गर्ने उद्देश्यले डब्लुएचओले यो आयोग स्थापना गरेको हो।
आयोगको सर्वोच्च अङ्गको रूपमा रहेको स्टियरिङ कमिटीले समग्र रणनीतिक दिशा तय गर्ने, कार्ययोजना निर्माण गर्ने र डब्लुएचओसँगको सहकार्यलाई समग्र विश्वमा तथा राष्ट्रिय तहमा सुदृढ बनाउने भूमिका निर्वाह गर्छ ।

आयोगको ‘स्टियरिङ कमिटी’ चयन भएकी श्रेष्ठ हाल इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेसुमा सिनियर पोलिसी एन्ड एड्भोकेसी म्यानेजरका रूपमा रूपमा कार्यरत छिन् ।

विश्वव्यापी आँखा स्वास्थ्य नीति र बहुपक्षीय वकालतमा उनको लामो अनुभव रहेको छ । यसका साथै, उनी नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा समेत नीतिगत तहमा क्रियाशील छिन्।

श्रेष्ठले आफ्नो भूमिकामार्फत विश्वभरका नागरिक समाजका साझा चासो र अनुभवलाई डब्लुएचओको नीति तथा निर्णय प्रक्रियासँग जोड्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यो पनि पढ्नुहोस्

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

१० घण्टा अगाडि
भ्रष्टाचारको अभियोगमा निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउन आदेश

भ्रष्टाचारको अभियोगमा निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउन आदेश

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

COVID-19 50 people recovered

बहुमत ललितपुर इन्चार्ज सिलवाल कांग्रेशमा प्रवेश

गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक