मङ्ल, फाल्गुन ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अन्तरराष्ट्रिय कानूनका ज्ञाता प्रा सुवेदीले विद्वत् प्रवचन दिने

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
अन्तरराष्ट्रिय कानूनका ज्ञाता प्रा सुवेदीले विद्वत् प्रवचन दिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लन्डन । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य सुवेदीले यही शनिबार, पौष २६ गते (नेपाल समय राती पौने नौ बजे)  आयोजना गर्न लागिएको  वेबिनारमा विद्वत् प्रवचन दिन लागेका छन्।

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन युके शाखाद्वारा आयोजना गर्न लागिएको वेबिनारमा प्रा सुवेदीले “जेन जी आन्दोलन पछि नेपालको संवैधानिक विकासका चुनौती”  विषयमा प्रवचन दिने छन्।

नेपालमा गत सेप्टेम्बर महिनामा जेन जी आन्दोलनसंगै सरकार परिवर्तन भए  पछि प्रा सुवेदीले आफ्ना भनाइहरु पहिलो पटक सार्वजनिक रुपमा राख्न लागेका हुन्।

” जेन जी पुस्ताले नेपालमा गरेको आन्दोलन पछि बनेको सरकारको संवैधानिकता, विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा लगायत कतिपय जनचासोका विषयमा छलफल र बहस अगाडी बढाउन हामीले यो वेबिनार आयोजना गर्न लागेका हौँ।  अन्तरराष्ट्रिय कानूनका ज्ञाता प्रा सुवेदीको विद्वत्  प्रवचन विद्यमान  सन्दर्भमा निकै उपयोगी हुने हाम्रो विश्वास छ ,” जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन युके शाखाका अध्यक्ष डा सम्पूर्णानन्द ढुंगानाले भने।  उनले सबैलाई वेबिनारमा सहभागी भएर आफ्ना केही जिज्ञासाहरु भए प्रा सुवेदी समक्ष  राख्न आमन्त्रण पनि गरे।

डायस्पोराको सक्रिय सहभागितामा नेपालको दीगो विकास र रुपान्तरणका लागि बहस चलाउँदै आएको जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले समसामयिक विषयमा अन्तरक्रिया तथा छलफलहरु आयोजना गर्दै आएको छ।

यो पनि पढ्नुहोस्

मोदी र फ्रान्सका राष्ट्रपतिबीच आज मुम्बईमा भेटवार्ता हुँदै

मोदी र फ्रान्सका राष्ट्रपतिबीच आज मुम्बईमा भेटवार्ता हुँदै

४८ मिनेट अगाडि
साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने

साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने

५२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध

जनप्रतिनिधित्वमा चुनौतीपूर्ण पक्षहरूका विषयमा स्पष्टता दिन आवश्यक

देशको आसन, भाषण र शासनमा सुधार गर्ने

पश्चिमी वायुको आंशिक प्रभाव

Nepal-Pakistan Cricket Tournament 2026

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक