शनि, माघ २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकी आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
अमेरिकी आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न गरिएको अमेरिकी आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको त्यहाँका गृहमन्त्रीले जनाएका छन्। भेनेजुएलाका गृहमन्त्री डियोसदादो काबेलोले बुधबार राति भने, “अहिलेसम्म १०० जनाको मृत्यु भएको छ। लगभग यति नै संख्यामा घाइते पनि छन्।” काबेलोले अगाडि भने, “संघर्षसँग असम्बन्धित नागरिक, घरभित्र रहेका महिला, शक्तिशाली बमको प्रभावमा मारिएका छन्।”

क्युबा सरकारले आइतबार जारी गरेको वक्तव्यमा उक्त ‘अपरेसन’का क्रममा ३२ क्युबाली नागरिक मारिएको उल्लेख थियो, जो क्युबा सशस्त्र बल र गृह मन्त्रालयका तर्फबाट काम गरिरहेका थिए। ती ३२ जना यो १०० को संख्यामा समावेश छन् वा छैनन् भन्ने विषयमा काबेलोले स्पष्ट पारेनन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि कुनै पनि अमेरिकी सैनिकको मृत्यु नभएको बताएका थिए। तर, आक्रमणका क्रममा हेलिकोप्टरमा प्रहार गरिँदा केही सैनिक घाइते भएका उनले स्वीकार गरेका थिए।

यो पनि पढ्नुहोस्

अमेरिका-रुसबिच उच्च-स्तरीय सैन्य संवाद पुनः स्थापना गर्न सहमति

अमेरिका-रुसबिच उच्च-स्तरीय सैन्य संवाद पुनः स्थापना गर्न सहमति

१४ घण्टा अगाडि
अमेरिकामा फैलिएको शक्तिशाली आँधीको कारण उडान रद्द

अमेरिकामा फैलिएको शक्तिशाली आँधीको कारण उडान रद्द

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

COVID-19 50 people recovered

बहुमत ललितपुर इन्चार्ज सिलवाल कांग्रेशमा प्रवेश

गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक