शनि, माघ २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

एन्फा महिला राष्ट्रिय लिग २०२५ को ‘ड्र’ सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
एन्फा महिला राष्ट्रिय लिग २०२५ को ‘ड्र’ सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सहिद स्मारक एन्फा महिला राष्ट्रिय लिग २०२५ को ‘ड्र’ सम्पन्न भएको छ । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलतालिका सार्वजनिक गरिएको हो।

लिगमा १० टोलीको सहभागिता रहनेछ। लिग चरणपछि शीर्ष ६ टोली सुपर सिक्समा पुग्नेछन् भने त्यसमध्ये शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन्।

प्रतियोगिता फागुन २४ बाट सुरु हुनेछ। एन्फाको क्यालेन्डरमा भाद्रदेखि मंसिरसम्म महिला लिग गर्ने तालिका रहेपनि पछाडि सरेको हो ।

लिगमा सहभागी हुने टोलीहरूमा न्यू रोड टिम, त्रिभुवन आर्मी एफसी, बागमती युथ क्लब, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका, एपीएफ एफसी, चर्च ब्वाइज युनाइटेड, आरएस पोखरा, झापा एफसी र संकट एफसी रहेका छन्।

यो पनि पढ्नुहोस्

नेपालले आज बङ्गालादेशसँग खेल्दै

नेपालले आज बङ्गालादेशसँग खेल्दै

३ दिन अगाडि
युजिन र कोशिश अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट

युजिन र कोशिश अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बहुमत ललितपुर इन्चार्ज सिलवाल कांग्रेशमा प्रवेश

COVID-19 50 people recovered

गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक