सोम, पुस २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन महानगर निरन्तर प्रयासरत

धारणा न्यूज by धारणा न्यूज
२ दिन अगाडि
0
समाजमा विद्वेष फैलाउने सामाजिक सञ्जाल बन्द गराउन आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन महानगर निरन्तर प्रयासरत रहेको जनाएकी छन् ।

शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर–८ मा रहेको रामघाट प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा एक्स–रे मेसिनको उद्घाटन गर्दै उपप्रमुख डंगोलले सबै नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नु महानगरको प्राथमिकता रहेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘स्वास्थ्य सेवा छिटो, सहज र प्रभावकारी बनाउने उद्देश्यसहित वडा–वडामा सहकारी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरिरहेका छौं। कतिपय स्थानमा ठाउँको अभावका कारण भाडामा लिएर समेत सेवा दिइरहेका छौं, र त्यसको प्रभाव सकारात्मक देखिएको छ ।’ रामघाट प्राथमिक स्वास्थ्य सेवा केन्द्रको लामो इतिहास रहेको र यस क्षेत्रमा जनघनत्व तथा सेवाग्राहीको चाप अत्यधिक रहेको उल्लेख गर्दै उनले ती सेवाग्राहीलाई प्रभावकारी सेवा दिन आवश्यक सबै संरचना क्रमशः थप्दै लगिएको बताइन्। ‘रामघाट प्राथमिक सेवा केन्द्र जहाँ धेरै लामो इतिहास भएको पहिलेदेखिनै निरन्तर स्वास्थ्य सेवा दिइरहेको र त्यहाँ हुने चाप पनि एकदमै बढी र यो क्षेत्रमा जनघनत्व पनि एकमदै धेरै सेवाग्राहीहरु हुनुहुन्छ ।

ती सेवाग्राहीहरुलाई पनि प्रभावकारी ढङगबाट सेवा दिने पनि निरन्तररुपमा प्रयास गरिरहेका छौ,’ उनले भनिन् । स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आवश्यक सबै सेवा विस्तार गर्ने क्रममा एक्स–रे सेवा सुरु गरिएको उल्लेख गर्दै उनले यसबाट धेरै सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरिन्। साथै, यस कदमले काठमाडौं महानगरपालिकाको सार्वजनिक स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा समेत व्यक्त गरिन्।

यो पनि पढ्नुहोस्

यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

१ घण्टा अगाडि

अण्डा प्रतिक्रेट ९० घट्याे

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वीरगञ्जमा भएको प्रदर्शन उग्र बनेपछि ५ राउण्ड अश्रुग्यास प्रहार

आज रास्वपाकाे बृहत राजनीतिक समायोजन घोषणा सभा

अनधिकृत रूपमा पहुँच गरी वेबसाइट ह्याकिङ गर्ने पक्राउ

खोला मापदण्ड खारेज हुनुपर्नेमा स्थानीयवासीको जोडदार माग

रास्वपाको समानुपातिक नाम फिर्ता लिने घोषणा गर्नेहरुको संख्या ६ पुग्याे

प्रकाश पाठकलाई नेपाल ल्याउन प्रहरीहरू फिलिपिन्स जाने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक