सोम, पुस २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निर्वाचन ६ कम्युनिस्ट पार्टीले बहिष्कार गर्ने घोषणा

धारणा न्यूज by धारणा न्यूज
२ दिन अगाडि
0
निर्वाचन आउन ६९ दिन बाँकी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आगामी २१ फागुनमा हुने निर्वाचन ६ कम्युनिस्ट पार्टीले बहिष्कार गर्ने घोषणा गरेका छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र समाजवादी कम्युनिस्ट पार्टी नेपालले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् ।

कुपोन्डोलमा बसेको ६ पार्टीको संयुक्त बैठकले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गर्न लागेको निर्वाचनलाई जनविरोधी भन्दै बहिष्कार गर्ने निर्णय गरेको हो ।

बैठकले वर्तमान सरकारलाई कठपुतलीको संज्ञा दिंदै विघटनको माग गरेको छ । ‘विद्यमान जनविरोधी, अलोकतान्त्रिक, कठपुतली सुशीला सरकार बर्खास्त गरी स्वाधीन संयक्त जनसरकार र जनसंविधानका लागि संयसक्त संघर्क्ष अघि बढाउने सार्वजनिक गर्दछौं’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

यो पनि पढ्नुहोस्

रास्वपाकाे समानुपातिकमा समावेश मिलन लिम्बूले नाम फिर्ता लिने

रास्वपाकाे समानुपातिकमा समावेश मिलन लिम्बूले नाम फिर्ता लिने

२ घण्टा अगाडि
आरजु दिल्ली प्रस्थान

आरजु दिल्ली प्रस्थान

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वीरगञ्जमा भएको प्रदर्शन उग्र बनेपछि ५ राउण्ड अश्रुग्यास प्रहार

आज रास्वपाकाे बृहत राजनीतिक समायोजन घोषणा सभा

अनधिकृत रूपमा पहुँच गरी वेबसाइट ह्याकिङ गर्ने पक्राउ

खोला मापदण्ड खारेज हुनुपर्नेमा स्थानीयवासीको जोडदार माग

रास्वपाको समानुपातिक नाम फिर्ता लिने घोषणा गर्नेहरुको संख्या ६ पुग्याे

प्रकाश पाठकलाई नेपाल ल्याउन प्रहरीहरू फिलिपिन्स जाने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक