सोम, पुस २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

खोला तथा सडक मापदण्डको खारेजीको माग गर्दै प्रदर्शन

धारणा न्यूज by धारणा न्यूज
३ दिन अगाडि
0
खोला तथा सडक मापदण्डको खारेजीको माग गर्दै प्रदर्शन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  खोला तथा सडक मापदण्डको खारेजीको माग गर्दै पुष १७ गते काठमाडौंको स्थानीय जनसमुदायले फिब्ख्यः (माईतीघर) मण्डलामा आन्दोलन गरेका छन्।

उनीहरूले अदालतलाई खोला तथा सडक मापदण्ड पिडितहरुको चेतावनी न्याय छिटो चाहियो,अब सहेर बस्दैनौँ। भनेर प्लेकार्ड बाेकेर प्रदर्शन समेत गरेका थिए ।

२०८० साल पुष ३ गते सर्वोच्च अदालतले गरेको फैसला गैर न्यायिक र गैर संवैधानिक भएको पिडितहरुले जनाएका छन्। यस दिन अदालतले गरेको फैसलाले काठमाडौंका ८ लाख जनसंख्या मानिसहरू मानसिक रोगको सिकार भएको स्थानीय पिडितहरुले बताएका छन्।

२०६५ सालको मापदण्डबाट पिडित स्थानीयहरु सरकारले पटक पटक ल्याएको मापदण्डबाट रुष्ट छन्‌। सरकारले विगतको समयमा ल्याएको मापदण्डमा कैंयौंले मुहाद्वारा क्षतिपूर्ति समेत पाएका छैनन्। कतिपय अवस्थामा काठमाडौं उपत्यकाका स्थानीयलाई बिकास बिरोधी भन्ने भाष्य फैलिएको अवस्थाप्रति उपत्यकाको नागरिकले गहिरो चिन्ता व्यक्त गरेका छन्।

पिडितहरुले अदालतले छिटो न्याय दिनुपर्ने ठाउँमा पेसी सारेर जनतालाई मानसिक रूपमा विक्षिप्त पार्न खोजेको धारणा व्यक्त गरेका छन्।जेन्जी आन्दोलनका कारण भदौ २६ गते सुनुवाई हुन नसकेपनि पुष १७ गते हेर्न नमिल्ने राखेकोमा पिडितहरुले आपत्ति जनाएका छन्। पेसी सारिराख्ने जनतालाई दुःख दिने हो भने सशक्त प्रतिवाद गर्ने पिडितहरुले प्रतिबद्धता व्यक्त गरेका छन्।

यो पनि पढ्नुहोस्

यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

१ घण्टा अगाडि

अण्डा प्रतिक्रेट ९० घट्याे

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वीरगञ्जमा भएको प्रदर्शन उग्र बनेपछि ५ राउण्ड अश्रुग्यास प्रहार

आज रास्वपाकाे बृहत राजनीतिक समायोजन घोषणा सभा

अनधिकृत रूपमा पहुँच गरी वेबसाइट ह्याकिङ गर्ने पक्राउ

खोला मापदण्ड खारेज हुनुपर्नेमा स्थानीयवासीको जोडदार माग

रास्वपाको समानुपातिक नाम फिर्ता लिने घोषणा गर्नेहरुको संख्या ६ पुग्याे

प्रकाश पाठकलाई नेपाल ल्याउन प्रहरीहरू फिलिपिन्स जाने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक