शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

परीक्षासँग सम्बन्धित सम्पूर्ण सेवाहरू अनलाइनबाट लिन आग्रह

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
स्नातक तह चौथो वर्षको परीक्षामा अंग्रेजीमा मात्रै प्रश्न सोधिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

एसइई नतिजा बिहीबारभित्र सार्वजनिक हुने

यस वर्षको एसइई चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने

२३ घण्टा अगाडि
शिक्षक संगठनहरूलाई मान्यता नदिने

शिक्षामन्त्री महावीर पुनले राजीनामा दिए

३ दिन अगाडि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षासँग सम्बन्धित सम्पूर्ण सेवाहरू अनलाइनमार्फत लिन विद्यार्थीहरूलाई आग्रह गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै पनिकाले विद्यार्थीहरूको सहजताका लागि स्टुडेन्ट पोर्टल प्रयोग गरी अनलाइन सेवा लिन अनुरोध गरेको हो ।

अनलाइन फारम भर्दा जुनसुकै स्थानबाट पनि फारम भर्ने सुविधा मिल्नुका साथै लामो समय सम्म लाइन बस्नु पर्ने बाध्यताबाट छुटकारा मिल्ने पनिकाले जनाएको छ । विद्यार्थी आफैँले विवरण भर्दा गल्ती हुने सम्भावना कम हुने र तथ्याङ्कहरू थप सुरक्षित रहने विश्वास लिइएको छ ।

अनलाइन रजिस्ट्रेसनका लागि आवेदन दिन विद्यार्थीको सम्बन्धित कलेजबाट परिचयपत्र बनेको हुनुपर्ने छ । यस्तै, ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आवेदन दिँदा सम्पूर्ण मार्कशिट र रजिस्ट्रेसन कार्डलाई पीडीएफ फर्म्याटमा तयार पारी अपलोड गर्नुपर्नेछ ।

रिटोटलिङका लागि परीक्षाको नतिजा सार्वजनिक भएको १५ दिनभित्र फारम भरिसक्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै, सन् २०२३ देखि यता रजिस्ट्रेसन भएका विद्यार्थीहरूले परीक्षा फारम पनि अनलाइन माध्यमबाटै भर्न सक्नेछन् । यी सेवाहरू प्राप्त गर्न विद्यार्थीले स्टुडेन्ट पोर्टलमा साइन इन गरी ‘Other services’ विकल्प रोज्नुपर्नेछ ।

दीक्षान्त प्रमाणपत्रका लागि भने स्टुडेन्ट पोर्टलकै ‘Convocation services’ सेक्सनमा गएर अनलाइन फारम भर्न सकिने पनिकाले जनाएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक