बुध, पुस ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराई शिक्षा दिनुपर्नेमा जोड

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
0
अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराई शिक्षा दिनुपर्नेमा जोड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पढ्ने भनेको किताव मात्रै नभएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । विहीबार भक्तपुरमा भएको एक कार्यक्रमका वक्ताहरुले कितावसँंगै विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराई शिक्षा दिनुपर्नेमा जोड दिए । गाउँंगाउँंबाट उठ, वस्तीवस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ.. कालजयी गीतका रचयिता बरिष्ठ गीतकार श्याम तमोटले कितावमा मात्रै विद्यार्थीलाई सिमित गर्नु कुनै हालतमा पनि बुद्धिमानी नहुने बताए ।

शिक्षाविद् रामगोपाल कर्माचार्यले विद्यार्थीको जिपिएलाई मात्रै लिएर मूल्यांकन गर्ने परिपाटी गलत भएको बताए । जिपिएसँगै विद्यार्थीको सर्वांगिन विकासमा विद्यालयहरुले विशेष ध्यान दिनुपर्ने उनले बताए । गाउँंगाउँंबाट उठ गीतकार तमोटकोबारेमा चर्चा गर्दै उनले अव गाउँंगाउँंबाट होइन, विदेशविदेशबाट उठ भनेर गीतलाई रिमिक्स गर्नु आवश्यक भएको बताए ।

एभरेस्ट स्कुल भक्तपुरमा भएको साँंस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोहमा स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले यही कारण स्कुलले विद्यार्थीहरुको मूल्यांकन अभिभावक नम्वर पनि राखेर गरिने जनाए । प्रत्येक अभिभावकका विद्यार्थीलाई आआफना नानीबाबुहरुको घरमा गर्ने क्रियाकलपाको मूल्यांकन गराई उनीहरुबाटै पाएको नम्वरसमेत समेटेर विद्यार्थीको मूल्यांकन गर्ने उनले सुनाए । विद्यार्थीले घरमा राम्ररी हात धोएर मात्रै खाने, अभिभावकहरुलाई सघाउने, आफूलाई चाहिने सामानहरु मिलाउने यी र यस्ता विविध गरेको छ कि छैन लगायतका आधारमा अभिभावकहरुलाई नम्वर दिन लगाउने उनले सुनाए ।

कार्यक्रम दुई चरणमा भएको थियो । पहिलो चरणमा मेडल वितरण भएको थियो । दोश्रो चरणमा वार्षिक साँस्कृतिक प्रदर्शनी भएको थियो । पहिलो चरणमा विजेता विद्यार्थीहरुलाई प्रिन्सिपल कमलादेवी राजभण्डारी अमात्यले मेडल तथा प्रमाणपत्र वितरण गरेकी थिइन् ।

दोश्रो चरणको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँंस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । उनीहरुले गीत, नृत्य, धिमे, उसु, योगा, जिम्याष्टिकलगायतका देखाएका थिए । विद्यार्थीले चर्या नृत्य पनि देखाएका थिए । कार्यक्रम राष्टिय गानबाट सुरु भएको थियो । त्यसपछि संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्वागत मन्तव्य राखेका थिए । ससानादेखि १० कक्षासम्मका विद्यार्थीले हिजो राति.., दपर्ण छायाँं.., हामी हौं शान्ति.., शिरीशिरी..लगायतका बोलहरुमा नृत्य प्रस्तुत गरेका थिए । साथै महिषासुर भगवतीको आकर्षक नृत्य पनि देखाएका थिए । आआफना नानीबाबुहरुको यस्तो प्रतिभा देखेर कार्यक्रममा सहभागी अभिभावक दंग परेका थिए ।

यो पनि पढ्नुहोस्

चिसोमा न्यानोपन बाँड्दै काठमाडौं युरो स्कूल

चिसोमा न्यानोपन बाँड्दै काठमाडौं युरो स्कूल

११ घण्टा अगाडि
स्नातक तह चौथो वर्षको परीक्षामा अंग्रेजीमा मात्रै प्रश्न सोधिए

त्रिविले पास भइसकेको विषयमा पनि फेल जनाइदिएर त्रुटी

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाल मगर संघले माघे सकराती पर्व मनाउने

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

प्रचण्ड र नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग लिए शपथ

निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान

कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक