आइत, माघ ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

दिपा शाही बंगलादेशको‌ महिला लिग खेल्ने

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
दिपा शाही बंगलादेशको‌ महिला लिग खेल्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी‌ मिडफिल्डर दिपा शाहीले बंगलादेशको‌ महिला लिग खेल्ने भएकी छिन्। त्रिभुवन आर्मी क्लबकी दिपाले राजशाही स्टार्स एफसीबाट लिग खेल्न लागेको जानकारी दिएकी छिन्।

गत साता मात्र दिपा र राष्ट्रिय टोलीकी फरवार्ड रेखा पौडेलसम्मिलित माजिया माजिया स्पोर्ट्स एन्ड रिक्रिएसनले माल्दिभ्सको‌ एफएएम महिला फुटबल लिगको उपाधि जितेको थियो। माजियाले गत मंगलवार भएको फाइनलमा ओडी स्पोर्ट्स क्लबलाई २-० ले हराउँदै उपाधि जितेको छ। त्यो माजियाको पहिलो महिला लिग उपाधि हो। त्यो खेलको दोस्रो हाफमा दिपा र रेखाले गोल गर्दै माजियालाई जित दिलाएका थिए ।

गत वर्ष साफ च्याम्पियनसिपमा लागेको चोटबाट मुक्त भएपछि झन्डै दुई महिना अघि दिपाले राष्ट्रिय टोलीमा पुनरागमन गरेकी थिइन्। राष्ट्रिय फुटबल टोलीकै डिफेन्डरद्वय नेपाल पुलिस क्लबका समीक्षा घिमिरे र पूजा राना पनि बंगलादेश लिग खेल्ने भएका छन् ।

फराशगन्ज एससीबाट खेल्नका लागि दुबै खेलाडी आइतवार बंगलादेश प्रस्थान गरेका थिए । ११ टोलीको सहभागितामा साेमबारदेखि सुरु भएकाे बंगलादेश लिग पुस १५ गतेसम्म चल्नेछ । फराशगन्जले पहिलो खेल मंगलवार ढाका रेन्जर्स एफसीसँग खेल्नेछ ।

यो पनि पढ्नुहोस्

रिफ्युलिङ प्रणालीको शुभारम्भ

एन्फाको निर्वाचन रोक्न आदेश जारी

५ घण्टा अगाडि
थाइल्यान्डमा क्रेन खस्दा २२ जनाको मृत्यु

भारतमा हुने टी–२० विश्वकपका खेलहरू नखेल्ने

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक