शुक्र, माघ २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रुसी–युक्रेनी सीमामा बफर जोन स्थापना गर्ने

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
रुसी–युक्रेनी सीमामा बफर जोन स्थापना गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन शान्तिपूर्ण समाधानतर्फ नआए रुसले सैन्य माध्यमबाटै आफ्नो ‘विशेष सैन्य अपरेसन’ का सबै लक्ष्य प्राप्त गर्ने चेतावनी दिएका छन् । शनिबार रुसी सशस्त्र बलको एक कमान्ड पोस्टको भ्रमणपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

आरटीको रिपोर्टअनुसार राष्ट्रपति पुटिनले भने, “यदि किएभ शान्ति चाहँदैन भने रुसले सैन्य माध्यमबाट विशेष सैन्य अपरेसनका सबै लक्ष्य हासिल गर्नेछ ।” उनका अनुसार रुसी–युक्रेनी सीमामा बफर जोन स्थापना गर्ने काम योजनाअनुसार अघि बढिरहेको छ र रुसी सेनाले डोनबास र जापोरिजिया क्षेत्रको सम्पूर्ण सम्पर्क रेखामा प्रगति गरिरहेको छ ।

राष्ट्रपति पुटिनले चिफ अफ जनरल स्टाफ भ्यालेरी गेरासिमोभ र विभिन्न युद्ध समूहका कमान्डरहरूसँग भेटवार्ता गरेपछि यो धारणा सार्वजनिक गरेका हुन् । तास समाचार एजेन्सीका अनुसार उनले जापोरिजिया क्षेत्रमा गुलाइपोल र डोनेट्स्क पिपल्स रिपब्लिक (डिपिआर) अन्तर्गत दिमित्रोभ क्षेत्र मुक्त गरिएकोबारे जानकारी लिएका थिए ।

आरटीको रिपोर्टमा उल्लेख गरिएअनुसार राष्ट्रपति पुटिन र जनरल स्टाफ प्रमुखका टिप्पणीले किएभका सत्ताधारी नेताहरू द्वन्द्वलाई शान्तिपूर्ण रूपमा समाधान गर्न ‘कुनै हतारमा नरहेको’ सङ्केत गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले भने चार वर्षदेखि जारी युद्धका क्रममा रुसले कब्जा गरेको भूभाग र जापोरिजिया आणविक ऊर्जा संयन्त्र (जेडएनपिपी) युक्रेनका लागि ‘रेड लाइन’ भएको दोहोर्‍याउका छन् । उनले ती विषयमा कुनै पनि संवेदनशील निर्णय जनमतसङ्ग्रह वा विधायी प्रक्रियामार्फत युक्रेनी जनताको परामर्शबिना सम्भव नहुने स्पष्ट पारेका छन् । यी टिप्पणी उनले आइतबार फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भेटअघि गरेका हुन् ।

सामाजिक सञ्जाल एक्समा पोस्टहरूको शृङ्खलामार्फत राष्ट्रपति जेलेन्स्कीले अमेरिका प्रस्थान गर्ने क्रममा युक्रेनले भविष्यको कुनै पनि समाधानमा अझै नसुल्झिएका मुद्दाहरू कम गर्ने प्रयास गरिरहेको उल्लेख गरेका छन् । तर उनका अनुसार क्षेत्रीय प्रश्न, जापोरिजिया आणविक ऊर्जा संयन्त्र र राष्ट्रिय सार्वभौमिकतासँग सम्बन्धित विषयहरू अत्यन्त संवेदनशील छन् ।

राष्ट्रपति जेलेन्स्कीले कुनै पनि शान्ति प्रक्रियामा युक्रेनका लागि बलियो र विश्वसनीय सुरक्षा ग्यारेन्टी नै सर्वोच्च प्राथमिकता रहेको कुरामा जोड दिएका छन् ।

यो पनि पढ्नुहोस्

 बङ्गलादेशमा जनमत सङ्ग्रह अघि भिओए निलम्बन

 बङ्गलादेशमा जनमत सङ्ग्रह अघि भिओए निलम्बन

२ दिन अगाडि
थाइल्यान्डमा क्रेन खस्दा २२ जनाको मृत्यु

थाइल्यान्डमा क्रेन खस्दा २२ जनाको मृत्यु

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

श्रम, संस्कृति पार्टीबाट विद्या श्रेष्ठकाे उम्मेदवारी

लुसिफर, बालेन्द्र र नेपालको राजनीति

बौद्धको महिमा जोगाउन गुठी प्रमुख चिनिया लामाको तिब्र सक्रियता

ईबुकिङनेपाल डटकम औपचारिक रूपमा सार्वजनिक

कीर्तिपुर भेगिए विद्यालय स्तरीय दोश्रो मेयर कप खो खो प्रतियोगिता हुने

महिला हिंसाका फरक-फरक स्वरुप बिकसित भएका छन् !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक