आइत, चैत्र १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बालेनको वरीयता भाेलि टुंगो लगाइने

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
मेयर बालेन र कुलमानबीच भेटवार्ता हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग ‘बृहत् एकता’को सहमति गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को वरीयता सोमबार (पुस १४) टुंगो लगाइने भएको छ । बालेन र रास्वपाका सभापति रवि लामिछानेले आइतबार (पुस १३) सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

रास्वपा सभापति रवि नै र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उमेदवार बालेन हुने सहमतिपत्रमा उल्लेख छ । तर, सहमतिपत्रमा पार्टीमा बालेनको वरीयता के हुने भन्ने प्रस्ट्याइएको छैन ।

“हामीले सातबुँदे सहमति गर्दा नै आज बिहान भइसकेको थियो । त्यसकारण आजै केही हुन सकेन,” रास्वपाका प्रवक्ता मनिष झाले भने, “भोलि पार्टीको बैठकमा वरीयतालगायत विषयमा छलफल हुन्छ अनि टुंगो समेत लाग्नेछ ।”

अन्य दलले जस्तै वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले पनि मध्यराति सहमति गरेको र सुरुआती चरणमा नै पदको भागबन्डा भएको भन्दै केहीले आलोचना समेत गरेका छन् ।

यो पनि पढ्नुहोस्

राप्रपाको बैठक जारी

राप्रपाको बैठक जारी

२१ मिनेट अगाडि
प्रधानमन्त्री कार्कीले ओलीका पिता निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री कार्कीले ओलीका पिता निधनप्रति दुःख व्यक्त

५९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

निर्वाचन आयोगले दलहरूलाई दिएको समयसीमा आज सकिँदै

ग्यास अभाव समाधान गर्न निर्देशन

एमालेबाट १६ सांसदको नाम टुंगो

इनास पोर्चुगलको प्रमाणपत्र वितरणसँगै साँस्कृतिक कार्यक्रम सम्पन्न

सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घट्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक