बिहि, माघ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उनेपा र प्रलोपाबीच एकताका लागि गृहकार्य

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
माओवादी केन्द्रको उर्जा विभाग सदस्यमा बसेर काम गरेको खुलासा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उर्जा मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीबीच एकताका लागि गृहकार्य भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) बीच आइतबार बिहान सहमति भएको थियो ।

यसअघि विभिन्न चिरणमा छलफल भए पनि लामिछाने र साहबीच सहमति हुँदा घिसिङ अलग भएका थिए । उनीहरूसँग सहमति हुन नकेस पनि घिसिङले प्रगतिशील पार्टीसँग एकताका लागि गृहकार्य तालिका हुन् । दुवै दलको कार्यदलबीच छलफल चलिरहेको गृहकार्यमा सहभागी प्रगतिशील पार्टीका अध्यक्ष परिषदका सदस्य सन्तोष परियारले बताए। ‘सल्लाह हुँदै छ ।

टुंगोमा पुगिसकेको छैन, हामी छलफलमै छौँ,’ परियारले भने। अध्यक्ष परिषद्का अर्का सदस्य सुदन किरातीले रवि र बालेनले कुलमानलाई छुटाएपछि प्रगतिशील र उज्यालोबीच एकताका लागि छलफल भइरहेको जनाए । ‘रवि-बालेनजीले कुलमानजीलाई रेलमा छुटाउनुभयो । अब हामी विचारको हिसाबले पनि नजिक भएकाले सहकार्य तयारी भइरहेको छ,’ किरातीले भने। प्रगतिशील लोकतान्त्रिक पार्टीको संरक्षकमा पूर्वमन्त्री शर्मासँगै डा. बाबुराम भट्टराई छन्। उज्यालो नेपाल पार्टीको संरक्षकमा घिसिङ छन्।

यो पनि पढ्नुहोस्

रेशम चौधरी चौधरीले छलफल गर्न नेताहरुलाई कारागार बोलाए

नाउपाका रेशम चौधरीको उम्मेदवारीविरुद्ध उजुरी

७ घण्टा अगाडि
एमालेका संगठित सदस्य र राष्ट्रिय युवा संघका उपाध्यक्ष रास्वपा प्रवेश

एमालेका संगठित सदस्य र राष्ट्रिय युवा संघका उपाध्यक्ष रास्वपा प्रवेश

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

म्याग्दीबाट महावीर पुनकाे उम्मेदवारी

एमालेका नेताहरू उम्मेदवारसँगै मनोनयन दर्ता गर्न निर्वाचन आयोग पुगे

वर्तमान सरकारले अपराधीहरूलाई जोगाउन खोजेको आरोप

ट्रान्स–अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा

‘द ब्ल्यू लाइट’ रिलिज

मौसम मुख्यतया सफा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक