सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालगञ्ज / बास नेपाल बर्दिया शाखाले आज बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ गरेको छ ।
हुनेवाट नहुनेलाई उपहार, न्यानो बाँडौ मानवता जोगाऔं भन्ने मुल उद्धेश्यका साथ आज गुलरियाको राधाकृष्ण चौकमा एक कार्यक्रमका बिच उक्त कपडा बैंक शुभारुम्भ गरिएको हो।
चिसो मौसममा कोही पनि मानिस कपडा लगाउनबाट बञ्चित हुन नपरोश, साथै हामी सबैले सानो सानो सहयोगको साथ हातेमालो गरी अगाडी बढेपछि यो कठ्ङग्रीदो चिसो मौसममा बालबालिका देखि जेष्ठ नागरिकहरु सम्मालाई सहयोग पुग्ने उद्धेश्य बोकेर बास नेपाल बर्दिया शाखाका जुझारु युवाहरु मिलेर कपडा बैंक स्थापना गर्ने योजना अघि बढाए । हुनेले आर्थिक सहयोग तथा आर्थिक नहुनेहरु बाट कपडा संकलन गरेर आफ्नो अभियान लाई अगाडी बढाएका बास नेपाल बर्दिका शाखाका पदाधिकारीहरुले आज राधाकृष्ण चौकमा एक भब्य कार्यक्रमको  आयोजना गरी उक्त कपडा बैंकको शुभारम्भ गरियो ।
बास नेपालका केन्द्रीय उपाध्यक्ष खुमेश सुबेदीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त कार्यक्रममा बास नेपालका केन्द्रीय सचिव जोशिना थारु, केन्द्रीय सदस्य ईश्वर बिक, कायकारी निर्देशक नमस्कार शाह, पुर्ब केन्द्रीय सदस्य नैन सुनार, जन सम्पर्क अधिकृत माधव कार्की,प्रशासन सहायक मिना घर्तिमगरको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि खुमेश सुबेदीले रिबन काटेर कपडा बैंकको शुभारम्भ गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि सुबेदी बाट कपडा लिन आएका ब्यक्तिहरुलाई कपडा प्रदान गरिएको थियो । सो कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले आफ्नो मन्तब्य राख्दै यस महान कार्यको थालनि गरेकोमा शाखाका सम्पुर्ण पदाधिकारीहरुलाई धन्यवाद दिए । बिभिन्न पेशा ब्यवसायमा ब्यस्त हुँदा हुँदै पनि टिमको यो अग्रसरता सधैभरी रहिरहोश भन्दै कपडा बैकको स्थापना मात्र नभई यसलाई ब्यवस्थापन गर्न चुनौती रहेकोले त्यसतर्फ ध्यान दिन अनुरोध पनि गरे ।
त्यस्तै आफ्नो भनाई राख्दै बास नेपालका पुर्ब केन्द्रय सदस्य तथा गुलरिया नगरपालिकाको कार्यपालिका सदस्य नैन सुनारले शाखाले गरेका यी र यस्ता कार्यमा हामी सबैको समन्वय र सहकार्यको खाँचो हुने कुरा बताए ।
संकलन गरिएका कपडाहरु कपडा लिन आएका ब्यक्तिहरुलाई सोही अवसरमा बितरण गरिएको थियो ।
बास नेपाल बर्दिया शाखाका अध्यक्ष राम सुनाम को अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तब्य बास बर्दिया शाखाका कोषाध्यक्ष राम भण्डारीले राखेका थिए । कार्यक्रम सञ्चालन बास नेपाल बर्दिया शाखाका सदस्य लक्ष्मण भण्डारीले गरेका थिए ।

यो पनि पढ्नुहोस्

कांग्रेसका १० नेता फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नलड्ने

कांग्रेसका १० नेता फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नलड्ने

२४ मिनेट अगाडि
शहिद रमेश महतोको शालिकमा बालेनले फूलमाला अर्पण गर्दै अभियान थाले

शहिद रमेश महतोको शालिकमा बालेनले फूलमाला अर्पण गर्दै अभियान थाले

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सेयर बजारमा सबै सूचक बढ्याे

खोला मापदण्डविरुद्ध  प्रदर्शन

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

चुनावका विषयमा निर्णय नगरेको प्रष्ट

बालेन, लामिछानेसहितका नेताहरू आज जनकपुर जाने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक