आइत, चैत्र १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपकुलपतिमाथि सुनियोजित आक्रमण

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
उपकुलपतिमाथि सुनियोजित आक्रमण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । संस्कृत विश्वविद्यालयले उपकुलपति प्राडा धनेश्वर नेपाल लगायतमाथि सुनियोजित आक्रमण भएको बताएको छ ।

विश्वविद्यालयका शिक्षाध्यक्ष भोजराज जोशीले विज्ञप्ति निकालेर सुरक्षाबारे सम्बद्ध निकायको ध्यानाकर्षण गराएका हुन् ।

उपकुलपति नेपाल, उपप्रशासक खिमबहादुर केसी र उपकुलपतिका स्वकीय सचिव चोलेन्द्र रिजालमाथि सुनियोजित आक्रमण भएको विश्वविद्यालयले जनाएको छ ।

‘बेलझुण्डीमा सम्पन्न बृहत् भेलाले गम्भीर खेद व्यक्त गर्दै तीव्र विरोध र निन्दासहित विश्वविद्यालयका पदाधिकारी एवं जिम्मेवार व्यक्तिहरूको सुरक्षाबारे सम्बद्ध निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको बेहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ ।

उपकुलपति नेपाल ६ पुस बिहान ८ बजेतिर नेपाल कम्युनिस्ट पार्टी (बहुमत निटकको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले मोसो दलेको थियो ।

विश्वविद्यालयले वार्ताबाट समस्या भएमा समाधान गर्न तयार रहेको पनि बताएको छ ।

यो पनि पढ्नुहोस्

शैक्षिक सामग्री वितरण

शैक्षिक सामग्री वितरण

२ दिन अगाडि
शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने : प्रधानमन्त्री कार्की

शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने : प्रधानमन्त्री कार्की

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ग्यास अभाव समाधान गर्न निर्देशन

निर्वाचन आयोगले दलहरूलाई दिएको समयसीमा आज सकिँदै

सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घट्याे

जासुसीमा संलग्न ठानिएका कम्तीमा २० जना पक्राउ

सरकार गठन गर्न १० दिन लाग्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक