बुध, पुस ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘अमर बम निर्दोष छन, मृत्युदण्ड रोकेर नेपाल फार्काउन सरकाले पहल गरोस’

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
‘अमर बम निर्दोष छन, मृत्युदण्ड रोकेर नेपाल फार्काउन सरकाले पहल गरोस’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । दुबई अदालतले मुत्युदण्डको फैसला सुनाएका दार्चुला जिल्ला दुहुँ गाउँपालिका धारीका अमरबहादुर बमको बचाउका लागि अभियान सुरु भएको छ । बुधबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बमको रिहाईको लागि सरकारले पहल नगरे कडा संघर्ष गर्ने आयोजकल चेतावनी दिएको छ ।

पत्रकार सम्मेलनमा अभियान्ता रजमान तामाङले बमको रिहाईका लागि चरणबद्ध संघर्ष गर्ने जनाउँदै पहिलो चरणमा संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । २२ वर्षदेखि निर्दोष हुँदाहुँदै पनि नेपाल सरकारको गैरजिम्मेवारीका कारण बमले मृत्युदण्डको सजाय कुरिरहेको बताउँदै भने,“नागरिकप्रतिको राज्यको बेवास्ता र बम जस्तै हजारौं नागरिकलाई विदेशी भूमिमा मर्न दिने समवेदनाहीन कार्यप्रति हामी खेद प्रकट गर्दछौं ।”

त्यस्तै अभियान्ता जन्मदेव जैसीले नेपाल सरकारको ध्यानार्कषण गराउन र बमको रिहाईको पहलका लागि दबाब दिन देशव्यापी अभियान थालिएको बताए ।

त्यसैगरि दार्चुला निवासी तथा पीडित बमका छिमेकी करनसिंह बडालले अमरबहादुर बमको रिहाई गर्न बमको परिवार र आफन्तहरु पटक–पटक राजधानी काठमाडौं पुगेर सबै राजनीतिक दल तथा सरकारसँग गुहार माग्दा पनि न्याय नपाउँदा संघर्षका कार्यक्रम गर्न बाध्य भएको बताउँछन् ।

अमरबहादुर बम भारतीयहरुको सवारी चालकका रुपमा युएई पुगेको र सन् २००३ मा एक भारतीय क्लबमा भएको गोलिकाण्डको अभियुक्त रहेको भन्दै यूएईको अदालतले बमलाई मृत्युदण्ड सुनाएको बताए । सो मुद्धाको अनुसन्धानदेखि फैसलासम्म पुग्दा घटनामा संलग्न दुई जना भारतीय नागरिकले नै बम निर्दोष रहेको अदालत समक्ष लिखित बयान बुझाइसकेकोले नेपाल सरकारले पहल गर्दा उनी मृत्यु दण्डबाट बच्ने अवस्था रहेको दाबी गरे ।

संघर्षका कार्यक्रमहरुः
२०८२ पुष ११ गते प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँने ।
१२ गतेदेखि सामाजिक सञ्जालमा फोटोसहिति सरकार ‘निर्दोष अमरलाई बचाउ’ भनेर अभियान चालउने ।
१४ गते काठमाडौं स्थिति युएईको राजदूतावासलाई पत्र बुझाउने ।
१६ गते प्रधानमन्त्रीलाई ह्यासट्याग गरेर सामाजिक सञ्जाल अभियान चलाउने ।
१७ गते सबै मन्त्रीसहित प्रधानमन्त्रीलाई एसएमएस पठाउने ।
२० गते हस्ताक्षर अभियान गर्ने ।
२२ गतेत संकलित हस्ताक्षर प्रराष्ट्र मन्त्रालयलाई बुझाउने ।
त्यसपछि पनि सरकारद्वारा अमरलाई बचाउने पहल नगरिए थप दोस्रो चरणका संघर्षका कार्यक्रमहरु गरिने अमर बहादुर बम बचाउ अभियानले चेतावनी दिएको छ ।

यो पनि पढ्नुहोस्

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

९ घण्टा अगाडि

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाल मगर संघले माघे सकराती पर्व मनाउने

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

प्रचण्ड र नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग लिए शपथ

निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान

कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक