मङ्ल, पुस ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रविलक्ष्मी चित्रकार भारतमा उपचार सकेर स्वदेश फिर्ता

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
रविलक्ष्मी चित्रकार भारतमा उपचार सकेर स्वदेश फिर्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार भारतमा उपचार सकेर स्वदेश फर्किएकी छिन् ।

उनी सोमबार साँझ काठमाडौं फर्किएकी हुन् ।

चित्रकारलाई सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइएको थियो । चित्रकारलाई ज्वरो र निमोनिया देखिएपछि थप उपचारका लागि भारत लगिएको थियो ।

स्वदेश फर्किएपछि उनले राज्यसँग कुनै गुनासो र माग नरहेको जनाइन् । तर, जेनजी आन्दोलनमा देशलाई नष्ट पार्न खोज्नेहरूलाई सरकारले खोजेर कारबाही गर्नुपर्ने उनले जनाइन् ।

‘मेरो राज्यसँग यही अपेक्षा छ कि भाइबहिनीहरूको अबोधपनको मखुन्डो ओढेर जसले देशलाई नष्ट पार्न खोजे उनीहरूलाई यो सरकारले खोजेर कारबाही गर्नुपर्छ,’ उनले स्वदेश फर्किएर भनेकी छिन् ।

भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उनको उपचार भएको हो ।

उपचारका क्रममा उनको बायाँ हात समेत काट्न परेको थियो । आगजनीमा परेपछि उनको फोक्सोमा अत्यन्तै धेरै धुवाँ पुगेको र त्यसले असर गरेको चिकित्सकहरूले बताएका थिए ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

१९ मिनेट अगाडि
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटकाे खेलतालिका सार्वजनिक

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटकाे खेलतालिका सार्वजनिक

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बंगलादेशमा युवकको हत्याविरुद्ध जनकपुरधाममा विरोध प्रदर्शन

जेन जी युवा र महिलासहित कम्तीमा ५ उम्मेदवार सिफारिस गर्न आन्तरिक निर्देशन जारी

केपी ओली र गृहमन्त्री रमेश लेखकलाई बयानमा बोलाउने निर्णय

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटकाे खेलतालिका सार्वजनिक

प्रहरी दमनप्रति गम्भीर आपत्ति जनाउँदै घोर भर्त्सना

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक