आइत, चैत्र १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आन्दोलन हुनसक्ने मुलुकका राजदूतलाई अमेरिकाले फिर्ता बोलाए

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
आन्दोलन हुनसक्ने मुलुकका राजदूतलाई अमेरिकाले फिर्ता बोलाए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
एजेन्सी । विश्वमा जेन जी आन्दोलन भएका, आन्दोलनको प्रयास गरिएका र आगामी दिनमा त्यस्तै आन्दोलन हुनसक्ने मुलुकका राजदूतलाई अमेरिकाले एकाएक फिर्ता बोलाएको छ । नेपाल, श्रीलंका,माडागास्कर, फिलिपिन्सलगायत मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय आफैमा अचम्मलाग्दो छ ।

अमेरिकाले एकैचोटी ३० देशमा तैनाथ   आवासीय राजदूतहरुलाई फिर्ता बोलाएको खबर बाहिरिएको छ । डोनाल्ड ट्रम्प प्रशासनले युरोप, अफ्रिका, मध्यपूर्व र दक्षिण एसियाली मुलुकबाट राजदूत फर्काएको हो ।

त्यो लटमा बुरुन्डी,क्यामरुन,केप भर्डे, ग्याबोन,कोट द आइभोर,माडागास्कर, मौरिसस,नाइजर,नाइजेरिया,र्वाण्डा, सेनेगल,सोमालिया र युगान्डामा कार्यरत कूटनीतिज्ञहरु छन् ।

त्यस्तै एशिया प्रशान्त क्षेत्रका फिजी, लाओस,पपुआ न्यू गिनी,फिलिपिन्स, भियतनाम तथा दक्षिण एसियाबाट नेपाल र श्रीलंका पनि घानमा परेका छन्  । युरोपका आर्मेनिया,उत्तर म्यासेडोनिया,मोन्टेनेग्रो र स्लोभाकियाबाट समेत राजदूतलाई फिर्ता हुन भनिएको छ ।

केही वर्षभित्र निश्चित उमेरका युवा समूहहरुले विद्रोह गरेको भनिएका देशहरु नेपाल,श्रीलंका,फिलिपिन्स, माडागास्करलगायतका देशबाट अमेरिकाले एकैचोटी राजदूत किन फर्काएको होला ? बुझिसाध्ये छैन ।

यो पनि पढ्नुहोस्

जासुसीमा संलग्न ठानिएका कम्तीमा २० जना पक्राउ

१४ मिनेट अगाडि
राप्रपाको बैठक जारी

राप्रपाको बैठक जारी

२० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

निर्वाचन आयोगले दलहरूलाई दिएको समयसीमा आज सकिँदै

ग्यास अभाव समाधान गर्न निर्देशन

एमालेबाट १६ सांसदको नाम टुंगो

इनास पोर्चुगलको प्रमाणपत्र वितरणसँगै साँस्कृतिक कार्यक्रम सम्पन्न

सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घट्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक