सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनपीएल विजेता लुम्बिनी लायन्स खुसी साट्न मैदानबाट जनस्तरमा

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
एनपीएल विजेता लुम्बिनी लायन्स खुसी साट्न मैदानबाट जनस्तरमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रुकुमकोट । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स यतिबेला खुसी साट्न मैदानबाट जनस्तरमा पुगेको छ । ‘च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर’ अन्तर्गत सोमबार लुम्बिनीको टोली देशकै कान्छो जिल्ला रुकुमपूर्व पुगेको छ । साँझको समयमा ट्रफीसहित विजेता टोली आइपुग्दा वातावरण निकै उत्साहपूर्ण बनेको बन्यो ।

​लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वका खेलप्रेमीहरू पहिलोपटक ट्रफीलाई आफ्नै आँगनमा पाउँदा हर्षविभोर देखिएका थियो ।

​सदरमुकाम रुकुमकोटको छिप्रिदह बजारदेखि पर्यटकीय स्थल कमल तालको परिसरमा क्रिकेट प्रेमीहरूको बाक्लो उपस्थिति रहेकाे थियो । सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पन्छाउँदै ट्रफी जितेको लुम्बिनी लायन्सले यो सफलतालाई आफ्नो प्रदेशका बाह्रै जिल्लाको साझा गौरवको रूपमा मनाइरहेको छ ।

​बाँकेबाट सुरु भएको ट्रफी टुर बर्दिया र दाङ हुँदै तेस्रो दिन रुकुम पूर्व पुगेको हो । रुकुमपूर्वका युवाहरूमा उत्तिकै प्रगाढ देखिएको छ ।

​लुम्बिनी लायन्सको यो यात्रा ट्रफी देखाउनमा मात्र सीमित छैन । टोलीले प्रदेशका सबै जिल्ला घुमेर क्रिकेटको माहोल तताउने लक्ष्य राखेको बताएको छ। स्थानीय समर्थकहरूसँग खुसी साट्ने र क्रिकेट क्रेज बढाउने रुकुमपूर्वमा ट्रफीसँग तस्वीर खिचाउन निकै चासो दिखिएको थियो ।

१२ वटै जिल्लाको भ्रमण सकेपछि पुस १६ गते (सन् २०२५ को अन्तिम दिन) बुटवलमा भव्य समापन हुनेछ । ​बुटवलमा हुने उक्त ‘ग्रान्ड सेलिब्रेसन’लाई ‘न्यु इयर इभ’ सँग जोडेर अझ विशेष बनाउने क्लबको तयारी छ ।

यो पनि पढ्नुहोस्

सेनेगलले अफ्रिकन कप अफ नेसन्स उपाधी दाेश्राे पटक उचाल्याे

सेनेगलले अफ्रिकन कप अफ नेसन्स उपाधी दाेश्राे पटक उचाल्याे

१० घण्टा अगाडि
खेलकुदमन्त्रीलाई कार्यक्रममा आमन्त्रण नगरेको प्रष्ट्याए

बब्लु गुप्ताले खेलकुद मन्त्रीबाट दिए राजीनामा

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

हिउँदयाममा खुम्बू क्षेत्र सुनसान

वीर अस्पतालमा शय्या विस्तार

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ८२ बर्षकाे उमेरमा निधन

४८ जना एसपीको सरुवा

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक