मङ्ल, पुस ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्री र प्रसाईंबी भेटवार्ता हुने

धारणा न्यूज by धारणा न्यूज
८ घण्टा अगाडि
0
प्रधानमन्त्री र प्रसाईंबी भेटवार्ता हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबी भेटवार्ता हुने भएको छ ।

उनीहरूबीच पुस १५ गतेभित्र उच्चस्तरीय भेटवार्ता तय गरिएको हो । प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले नागरिक बचाउ महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईंलाई पत्र पठाउँदै भेटवार्ता तय गरिएको जानकारी गराएका हुन् । सरकारले सञ्चारमन्त्री जगदिश खरेलको संयोजकत्वमा वार्ता समिति नै गठन गरेर निरन्तर संवाद भइरहेको जनाएको छ ।

सरकारले विभिन्न पाँचवटा बुँदामा तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू पनि प्रसाईंलाई पत्रमार्फत जानकारी गराएको छ । चैत १५ गते भएको तीनकुने घटनामा प्रसाईं लगायतका अभियन्ताहरूमाथि लगाइएको फौजदारी मुद्दाहरू फिर्ताको प्रक्रिया अघि बढाउनुपर्ने, भूमिहीन सुकुमबासी र कवाड व्यवसायीहरूलाई वैकल्पिक व्यवस्था नभएसम्म अहिलेको स्थानबाट नहटाउन सुनिश्चित हुनुपर्ने, बैंक, लघुवित्त, सहकारी लगायतका वित्तिय संस्थाहरूको समस्या समाधान हुनुपर्ने, किँरात, बौद्धसहितको हिन्दु अधिराज्य, प्रदेश खारेजी र राजसंस्थाको सन्दर्भमा जनमत संग्रहको माध्यमबाट निर्णय लिनुपर्ने, चिकित्सा शिक्षा नर्सिङ, एमबीबीएस, एमड िअध्ययनका लागि विद्यार्थी कोटा वृद्धि गर्नुपर्ने लगायतका मागलाई सरकारले प्राथमिकतामा राखेको छ ।

यो पनि पढ्नुहोस्

केपी ओली र शेरबहादुर देउवाबीच भेट

केपी ओली र शेरबहादुर देउवाबीच भेट

९ घण्टा अगाडि
जेन जी युवा र महिलासहित कम्तीमा ५ उम्मेदवार सिफारिस गर्न आन्तरिक निर्देशन जारी

जेन जी युवा र महिलासहित कम्तीमा ५ उम्मेदवार सिफारिस गर्न आन्तरिक निर्देशन जारी

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

जेन जी युवा र महिलासहित कम्तीमा ५ उम्मेदवार सिफारिस गर्न आन्तरिक निर्देशन जारी

बंगलादेशमा युवकको हत्याविरुद्ध जनकपुरधाममा विरोध प्रदर्शन

क्यासिनोमा छापा मारेर २० जना पक्राउ

जेन–जी युवा पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन नदिने चेतावनी

केपी ओली र शेरबहादुर देउवाबीच भेट

नेपाल बियोण्ड बोडर्स सम्मेलन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक