मङ्ल, पुस ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा दोस्रो वर्षका विद्यार्थीलाई क्लिनिकल प्राक्टिस अभिमुखीकरण

धारणा न्यूज by धारणा न्यूज
१९ घण्टा अगाडि
0
कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा दोस्रो वर्षका विद्यार्थीलाई क्लिनिकल प्राक्टिस अभिमुखीकरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ स्थित कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा एचए र सिएमएलटी अध्ययनरत दोस्रो वर्षका विद्यार्थीहरूका लागि क्लिनिकल प्राक्टिस अभिमुखीकरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका कार्यकारी निर्देशक तथा निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले गर्नुभएको थियो। अध्यक्ष पाण्डेयले प्राविधिक शिक्षाले दक्ष, जिम्मेवार र मानवताप्रति संवेदनशील स्वास्थ्यकर्मी उत्पादन गर्ने उद्देश्य बोकेको उल्लेख गर्दै विद्यार्थीहरूलाई इमान्दारी, अनुशासन र सेवाभावलाई जीवनको मूल मन्त्र बनाउन आग्रह गर्नुभयो।

कार्यक्रममा प्रशासकीय अधिकृत तथा प्रशासकीय प्रमुख पुनीत कुमार मिश्रले क्लिनिकल अभ्यास स्वास्थ्य शिक्षा कै मेरुदण्ड भएको बताउँदै व्यवहारिक ज्ञान र पेशागत मर्यादाले नै विद्यार्थीलाई सफल स्वास्थ्यकर्मी बनाउने धारणा राख्नुभयो।

त्यस्तै प्रशिक्षक विरेन्द्र गुप्ताले अध्ययनसँगै जिम्मेवारीबोध, अनुशासन र निरन्तर अभ्यासको आवश्यकता औंल्याउनुभयो। कार्यक्रम सञ्चालन नन्दराम पौडेलले गर्नुभएको थियो भने सपथ ग्रहण प्रशिक्षक डा. शुभेच्छा शर्माले गराउनुभएको थियो।

सपथमा विद्यार्थीहरूले मानवताको सेवामा जीवन समर्पण गर्ने, गुरुहरूप्रति सम्मान र कृतज्ञता प्रकट गर्ने, विवेक, इमान्दारी र मर्यादाका साथ चिकित्सा अभ्यास गर्ने, बिरामीको विश्वासको रक्षा गर्ने तथा जात, धर्म, राजनीति वा सामाजिक हैसियतलाई कर्तव्य र बिरामीबीच बाधा बन्न नदिने प्रतिज्ञा गरेका थिए।

साथै कुनै पनि दबाब वा धम्कीमा परे पनि मानवताको विरुद्ध आफ्नो ज्ञान प्रयोग नगर्ने अठोट व्यक्त गरिएको थियो।

२०५४ सालमा स्थापना भएको कपिलवस्तु प्राविधिक प्रतिष्ठानले एचए, सिएमएलटी, फार्मेसी, अमिन र फिजियोथेरापी विषयमा अध्ययन–अध्यापन गराउँदै आएको छ।

यो पनि पढ्नुहोस्

लोमान्थाङ गाउँपालिकामा आधारभूत अस्पताल भवन निर्माण

अस्पतालसहित चार औषधि पसल कारबाहीमा

९ घण्टा अगाडि
आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा

आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

जेन जी युवा र महिलासहित कम्तीमा ५ उम्मेदवार सिफारिस गर्न आन्तरिक निर्देशन जारी

बंगलादेशमा युवकको हत्याविरुद्ध जनकपुरधाममा विरोध प्रदर्शन

क्यासिनोमा छापा मारेर २० जना पक्राउ

जेन–जी युवा पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन नदिने चेतावनी

केपी ओली र शेरबहादुर देउवाबीच भेट

नेपाल बियोण्ड बोडर्स सम्मेलन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक