शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मोडल सनमको सपरिवार म्युजिक भिडियोमा

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
मोडल सनमको सपरिवार म्युजिक भिडियोमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडाैं । एभरेष्ट ग्यालरीको निर्माणमा बनेको एक सामाजिक म्युजिक भिडियो “माया गर्दैन” सार्वजनिक भएको छ ।

गीतकार सागर बास्तोलाको अफिसियल युट्युब मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा कलाकार सनम कठायत र कविता न्यौपाने आदि कलाकारहरुको अभिनय रहेको छ ।

हजारौं सफल म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका प्रसिद्ध मोडल सनम कठायतले पछिल्लो सार्वजनिक म्युजिक भिडियो  ” माया मर्दैन ” आफ्नो लागि विशेष महत्व बोकेको म्युजिक भिडियो रहेको बताउनु भयो ।

मोडल कठायतको  जन्मस्थान साविकको डोटी जिल्ला शिखर नगर पालिका ३ सालगाउमै छायांकन गरिएको उक्त म्युजिक भिडियोमा मोडल स्वयं कठायतसंगै बुवा नवराज कठायत, आमा लिलादेवी कठायत, अङ्कल गणेश कठायत, आन्टी नन्दादेवी कठायत लगायत भाइ कैलाश कठायतलाई समेत म्युजिक भिडियोमा देख्न सकिन्छ ।
निर्देशक  जनक सिंहको  परिकल्पनामा निर्मित उक्त  म्युजिक भिडियोमा दिपक गिरि ,गणेश साउदको  छायांकन तथा प्रविधि संयोजन, अमृत चापागाईंको सम्पादन तथा कैलाश कठायतको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा  मेलिना राइ र  चक्रन जलको स्वर तथा सागर बास्तोलाको शब्द तथा गायक स्वयंकै संगीत रहेको छ ।
एभरेष्ट ग्यालरीको प्रविधिमैत्री प्रचारप्रसारको राष्ट्रिय अभियान दृश्यमा नेपाल अन्तर्गत सुदूरपश्चिम प्रदेशको सामाजिक जनजीवनको एक अंश म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ । सार्वजनिक म्युजिक भिडियोले  छोटो समयमै अत्यन्तै सकारात्मक प्रतिक्रिया बटुल्दै दर्शकहरु माया बटुल्न सफल भएको छ ।

 

यो पनि पढ्नुहोस्

चलचित्र  ‘मितज्यू’को सुटिङ सुरु

चलचित्र  ‘मितज्यू’को सुटिङ सुरु

३ घण्टा अगाडि
चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा

चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

४९ जना उमेदवारले लिए फिर्ता

उत्कृष्ट मिडिया समन्वय पुरस्कार डीएसपी थापालाई प्रदान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

राष्ट्रपतिद्वारा वसन्त पञ्चमीकाे अवसरमा शुभकामना व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक