काठमाडौं । नागार्जुन नगरपालिका-२ ठूलो भर्याङ डेरा गरी बस्ने कैलाली धनगढी उपमहानगरपालिका-३ घर भएका ४० वर्षीय रोबिन भट्टराईको कोठाबाट सुन तथा चाँदीका गरगहना समेत गरी करिब २ लाख रूपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

