आइत, पुस ६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालमा अहिले वैचारिक इतिहास नभएकाहरु देशमा हाबी भएको भन्दै चिन्ता व्यक्त

धारणा न्यूज by धारणा न्यूज
१५ घण्टा अगाडि
Reading Time: 1 min read
0
नेपालमा अहिले वैचारिक इतिहास नभएकाहरु देशमा हाबी भएको भन्दै चिन्ता व्यक्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा अहिले वैचारिक इतिहास नभएकाहरु देशमा हाबी भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले स्टन्टबाजी गरेकै भरमा ती तत्वहरु देशमा हाबी भएको भन्दै सोसल मिडियामा स्टन्ट गरेकै भरमा समाजलाई भ्रमित पार्ने काम गरेको चिन्ता व्यक्त गरे ।

आज (शनिबार) काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले आफूहरुले नेतृत्व गरेको नेकपा कुनै स्टन्टबाजमा आधारित नभएर विचारमा आधारित भएर अघि बढ्ने विश्वास दिलाए । उनले भदौ २४ गते भएको विध्वंशको अवस्थाले नेपाल केही समय राज्यविहीनताको अवस्थामा रहेको स्मरण गराए । देशको राष्ट्रिय स्वाधिनता, आत्मनिर्णयको अधिकार र नेपाली जनताको सार्वभौमसत्ता नै खतरामा परेको देखिएको पनि उनले स्मरण गराए । देश थप दुर्घटनातर्फ नजाओस र संविधान दुर्घटनामा नजाओस भनेर यो सरकार बनाउनको लागि सहजीकरण गरेको पनि दाहालले दाबी गरे ।

उनले राष्ट्रिय एकता आजको आवश्यकता भएको उल्लेख गरे । आफूहरु अब विगतको भन्दा फरक ढंगले अघि बढ्ने विश्वास दिलाए । उनले नेपालको इतिहासमा १६ घटकहरु एकताबद्ध गरेको उल्लेख गरे । २१ फागुनमा तोकिएको प्रतिनिधिसभाको निर्वाचन नसार्न पनि प्रचण्डले चेतावनी दिए । संसद् पुनःस्थापना होला कि चुनाव होला ? भन्ने बहस भइरहेको भन्दै संविधानलाई योभन्दा बढि क्षति हुन नदिनको लागि निर्वाचन नै देशको लागि सहज बाटो भएको बताए । निर्वाचन बिथोल्ने र नेपाली जनताको निर्वाचनमा सहभागी हुने चाहनालाई कसैले पनि भ्रमित गर्ने काम कसैले पनि नगरोस भनेर चेतावनी दिए ।

संसद् पुनःस्थापना गरेर पूरानै सरकार बनाउन सकिन्छ भनेर कोही लागेको हो भने त्यसमा नलाग्न उनले सुझाव दिए । उनले निर्वाचन अबको सहज विकल्प भएको दाहालको भनाई छ । उनले नेपाली जनता निर्वाचनको लागि तयार भइरहेको बताए । उनले कांग्रेस र एमालेलाई डबल स्टाण्डर्डको कुरा नगर्न पनि सुझाव दिए । घोषित मितिमा निर्वाचन सफल पार्न योगदान गर्न पनि उनले आग्रह गरे । जेनजी आफूहरुको मात्रै पेवा हो भन्ने भ्रम कसैले पनि नपाल्न प्रचण्डले चेतावनी दिए ।

यो पनि पढ्नुहोस्

रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाने

रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाने

४ घण्टा अगाडि
विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता

बालुवाटारबाट भागेका शक्तिहरू निर्वाचन बिथोल्न लागे

‘कुरा खाडीको, चिन्ता नेपालको’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदै

नेपालमा अहिले वैचारिक इतिहास नभएकाहरु देशमा हाबी भएको भन्दै चिन्ता व्यक्त

नेकपालाई निर्वाचनमार्फत बहुमत दिन आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक