सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

महामन्त्री थापा निर्वाचनमा ६ स्थानबाट उम्मेदवार सिफारिस

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
गगन थापाद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा ६ स्थानबाट उम्मेदवार सिफारिस भएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले मङ्सिर १५ गते निर्णय गर्दै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ उम्मेदवार बन्नका लागि मङ्सिर मसान्तसम्म नाम सिफारिस गर्न मातहतका समितिलाई निर्देशन दिने निर्णय गरेको थियो ।

बैठकको त्यही निर्णय बमोजिम केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले त्यसैदिन मातहतका कार्यालयलाई परिपत्र गरेका थिए । त्यही परिपत्र बमोजिम कांग्रेसका प्रतिनिधिसभा क्षेत्रीय समितिले उम्मेदवार सिफारिस गर्दा महामन्त्री थापाको नाम ६ स्थानबाट सिफारिस भएको हो ।

थापाको नाम काठमाडौँ–४, रोल्पा, धनकुटा, सर्लाही–४, तेह्रथुम र कपिलवस्तु–१ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएको छ । तेह्रथुम र काठमाडौं–४ बाट उनको नाम एकल उम्मेदवारका रूपमा सिफारिस भएको छ । बाँकी क्षेत्रमा भने थापासँगै अन्य नेताहरूको नाम पनि सिफारिस भएको छ ।

थापा यसअघि ४ कार्यकाल प्रतिनिधिसभा सदस्य भएर काम गरिसकेका छन् । उनी ३ पटक प्रत्यक्ष जितेर र एक पटक समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य बनेका थिए ।  थापा २०६४ सालमा भएको पहिला संविधानसभामा समानुपातिक प्रणालीबाट सांसद बनेका थिए भने २०७०, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–४ मा प्रत्यक्षतर्फ कांग्रेसका तर्फबाट उम्मेदवार बनेर जित्दै आएका छन् ।

अहिले पनि काठमाडौँ–४ बाहेक अन्य स्थानबाट उम्मेदवार सिफारिस भए प्रतिस्पर्धा पुरानै क्षेत्रबाट गर्ने तयारीमा थापा छन् । थापाको सचिवालयले सिफारिस गर्ने ठाउँका नेताहरूलाई सिफारिस गरेकोमा धन्यवाद दिँदै पुरानै स्थानबाट उम्मेदवार बन्ने बताएको थानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

मनोनयन स्थगित हुनुपर्ने देउवा समूहकाे माग

मनोनयन स्थगित हुनुपर्ने देउवा समूहकाे माग

११ घण्टा अगाडि
टिकट नपाएपछि एमालेका केन्द्रीय सदस्य रिजाल असन्तुष्ट

टिकट नपाएपछि एमालेका केन्द्रीय सदस्य रिजाल असन्तुष्ट

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

बालेनले मेयर पदबाट राजिनामा दिए

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक