शुक्र, पुस ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शपथ ग्रहण कार्यक्रममा ईश्वर पोखरेललाई निम्तै गरेन

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
केन्द्रीय कमिटी बैठकमा ईश्वर पोखरेलकाे आपत्ति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रममा अध्यक्षमा पराजित ईश्वर पोखरेललाई निम्तै नगरेको खुलेको छ।

अध्यक्षमा तेस्रो पटक विजयी केपी शर्मा ओली, निर्वाचन आयोग र अध्यक्ष मण्डललेसमेत पोखरेललाई शथप ग्रहणमा नबोलाएको हो ।

थापा गाउँस्थित कार्यालयमा जम्मा भएर भृकु्टीमण्डपमा भएको शपथ ग्रहणमा जान तयारी गरे पनि पोखरेल पक्षलाई बेवास्ता गरिएको हो ।

‘शपथ ग्रहणमा गएर विजयी भएका साथीहरूलाई बधाई दिन चाहेका थियौँ । तर अध्यक्ष मण्डल, निर्वाचन आयोग र अध्यक्षबाट पनि कुनै खबर आएन’, पदाधिकारीमा पराजित एक नेताले भने, ‘ईश्वर र सुरेन्द्र पाण्डे कमरेडसहित विजयीहरूलाई भृकुटीमण्डपमा बधाई दिन चाहे पनि शपथ ग्रहणबारे कुनै जानकारी नआएपछि जाने अवस्था भएन ।’

नयाँ पदाधिकारीको शपथ ग्रहण नभएसम्म अध्यक्षमण्डल विघटन भएको थिए । अध्यक्षमण्डलले अध्यक्षका प्रत्यासी पोखरेललाई पनि नबोलाएपछि ओलीले प्रतिस्पर्धी र चुनौती दिनेलाई ठेगान लगाउने नीति नै अपनाउन खोजेको इतर पक्षको मत रहेको छ।

‘सबै जान भनेर बसेका थियौँ । तर खबर आएन’, ती नेताले भने, ‘हामीले त प्यानलमा केपी ओली र शंकर पोखरेलको पनि नाम हालेका थियौँ । त्यो जबज निर्देशित हाम्रो प्रयास थियो । तर निर्वाचन परिणामसँगै निषेधको अभ्यास शपथ ग्रहणमै देखिएको छ । निर्वाचन आयोगले सबै केन्द्रीय सदस्यहरूलाई विजयी भनिनसक्दै यस्तो अभ्यास सुरू भएको छ।’

यो पनि पढ्नुहोस्

बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शनहरू निरन्तर जारी

बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शनहरू निरन्तर जारी

१३ मिनेट अगाडि
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

घट्याे सुनको भाउ

५७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विवाहमा “ग्वय् छ्वयेगु” सामाग्रीहरू पठाउने साइपाता बनाउने तालिम

भेनेजुएलाद्वारा तेल नाकाबन्दी अस्वीकार

९९३ जनाको फोटोसहितको मतदाता नामावली दोहोरो

यस्तो बन्यो एमालेकाे नयाँ पदाधिकारी टिम

ईश्वर पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित

 ‘ब्रुस ली’ को मूर्ति पूर्ववत् रुपमा पुनः स्थापना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक