शुक्र, पुस ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एमालेले गरेको लोकतान्त्रिक प्रक्रियाले सकरात्मक सन्देश दिएको टिप्पणी

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
0
एमालेले गरेको लोकतान्त्रिक प्रक्रियाले सकरात्मक सन्देश दिएको टिप्पणी

रासससँग कुराकानी गर्नुहुँदै प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा । तस्बिर : गोपाल दाहाल / रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्व चयनका लागि नेकपा एमालेले गरेको लोकतान्त्रिक प्रक्रियाले सकरात्मक सन्देश दिएको टिप्पणी गरेका छन् ।

नेतृत्वमा कसलाई ल्याउने एमालेको आन्तरिक विषय भएको उल्लेख गर्दै महामन्त्री शर्माले भने,‘अहिलेको प्रतिकूल परिस्थितिलाई चिर्दै महाधिवेशनबाट केही नयाँ र केहीलाई पुरानालाई अनुमोदन भएको छ । को आउने, को नआउने सम्बन्धित दलको विषय हो ।’

जेनजी आन्दोलन पछि बदलिएको परिवेशलाई आत्मसात गर्न निर्वाचित कमिटीलाई महामन्त्री शर्माले सुझाव दिए ।

‘जेनजी प्रदर्शनले मूलत मुलुकमा सुशासनको मुद्दालाई स्थापित गरेको छ । सुशासन स्थापित गर्ने कुरालाई नयाँ कमिटीले महत्व देओस्,’ महामन्त्री शर्माले भने,‘जेनजीले गरेको प्रदर्शनका बारेमा पक्ष र विपक्षमा मतहरु व्यक्त गर्न स्वभाविक छ । तर त्यसले उठाएको मुद्दा त एउटा सुशासनको हो । त्यो सुशासनको मुद्दालाई त कसैले पनि अस्वीकार गरेर जान मिल्दै मिल्दैन ।’

सुशासन स्थापित गर्ने सन्दर्भमा नयाँ या पुराना सबै राजनीतिक दलहरूको साझा संकल्प हुनुपर्ने महामन्त्री शर्माले बताए ।

यो पनि पढ्नुहोस्

न्यायको लडाइँ बाँकी

न्यायको लडाइँ बाँकी

२ घण्टा अगाडि
एमालेले एक हप्ताभित्र संशोधित विधान प्रकाशन गर्ने

एमालेले एक हप्ताभित्र संशोधित विधान प्रकाशन गर्ने

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

न्यायको लडाइँ बाँकी

चुनाव चिन्ह ‘बस’ उत्पीडित समुदायको राजनीतिक मुक्तिको प्रतीक : अन्सारी

विपिन जोशीको स्मृतिमा शालिक स्थापना गर्ने

घट्याे सुनको भाउ

रवि पुनः पार्टीको मूल जिम्मेवारीमा फर्किने

रास्वपाकाे समानुपातिक उमेदवार नामावली सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक