आइत, पुस ६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एपिएफ समूह उपविजेता बन्यो

धारणा न्यूज by धारणा न्यूज
३ दिन अगाडि
Reading Time: 1 min read
0
एपिएफ समूह उपविजेता बन्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाण्डौ । दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपतर्फ यसअघि नै फाइनलमा स्थान बनाईसकेका दुई टोली एपिएफ फुटबल क्लब नेपाल र ईस्ट बंगाल फुटबल क्लब भारतले लिग चरणको अन्तिम खेलमा गोलरहित बराबरी खेलेका छन् ।

यो नतिजापछि चार खेलबाट १० अंकसहित शिर्ष स्थानमा रहेको ईस्ट बंगाल समूह विजेता बन्यो भने ८ अंकसहित दोस्रो स्थानमा रहेको एपिएफ समूह उपविजेता बन्यो ।

त्यस्तै बुधबार नै नसरिन स्पोर्टस एकेडेमी बंगलादेश सँग १–१ को बराबरी खेलेको भुटानको ट्रान्सपोर्ट युनाइटेड ३ अंकसहित तेस्रो स्थानमा रह्यो ! समान २–२ अंक जोडेका कराँची सिटी एफसी पाकिस्तान र नसरिन क्रमश, चौथो र पाँचौं स्थानमा रहे ! साथै ट्रान्सपोर्ट युनाइटेड, कराँची सिटी र नसरिन स्पोर्टस भने समूह चरणबाट यसअघि नै बाहिरिसकेका छन्  ।

अब यही पुष ५ गते (डिसेम्बर २० तारीख) का दिन हुने फाइनलमा एपिएफ फुटबल क्लब र ईस्ट बंगाल फुटबल क्लब फेरि एकपटक उपाधिका लागि भिड्ने छन् l

यो पनि पढ्नुहोस्

आज एपीएफले इस्ट बंगलासँग फाइनल खेल्दै

आज एपीएफले इस्ट बंगलासँग फाइनल खेल्दै

२४ घण्टा अगाडि
टी–२० विश्वकप ट्रफी नेपालमा ल्याइने

टी–२० विश्वकप ट्रफी नेपालमा ल्याइने

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज एपीएफले इस्ट बंगलासँग फाइनल खेल्दै

एमालेमा सक्षम नेतृत्व चयन भएको दाबी

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

‘कुरा खाडीको, चिन्ता नेपालको’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

महामन्त्री थापा निर्वाचनमा ६ स्थानबाट उम्मेदवार सिफारिस

घट्याे सुनको भाउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक