सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सरकारले पुनर्निर्माणको काम नगरेको भन्दै इलामबासी आन्दोलित

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
सरकारले पुनर्निर्माणको काम नगरेको भन्दै इलामबासी आन्दोलित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

इलाम । गत असोज १८ गतेको बाढी पहिरोबाट जिल्लाको मुख्य राजमार्ग तथा वैकल्पिक मार्ग र पुलहरुमा भएको क्षतिपछि सरकारले पुनर्निर्माणको काम नगरेको भन्दै इलामबासी आन्दोलित भएका छन् ।

विपद्पछि इलामका सडक, पुल, खानेपानी, कृषि, सिँचाइ, जलविद्युतसहित सर्वसाधारणका घरमा क्षति पुुग्दा करिब १२ अर्ब रुपियाँ बढीको क्षति भएको थियो । क्षतिपछि इलामलाई तीन महिनाका लागि संकटग्रस्त जिल्ला घोषणा गरेको सरकारले अहिले मन्त्रालयहरुमा पुनर्निर्माण गर्न पेश गरिएको योजनाहरु फर्काइ दिएपछि जिल्लाबासी आन्दोलित भएका हुन् ।

आन्दोलनको क्रममा सचेत इलामेली नागरिक समूहले आज इलामस्थित सडक डिभिजन कार्यालय प्रमुुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । यस्तै, समुहले विहान ११ बजेदेखि १२ बजेसम्म साँकेतिक रुपमा सदरमुकामस्थित मेची राजमार्गको जिरो किलोमिटरमा यातायात बन्द गराएका छन् ।

विपद्पछिको इलाममा पुनर्निर्माणको काम हुनुुपर्ने मागप्रति गैसस महासंघ इलाम उद्योग वाणिज्य संघ इलाम, नेपाल पत्रकार महासंघ इलाम, इलाम नगरपालिका लगायत जिल्लास्थित विभिन्न संघ संस्था र कार्यालयहरुले ऐक्यबद्धता जनाएका छन् ।

यता सडक डिभिजन प्रमुख पवन भट्टराईले पुनर्निर्माणका लागि सबै योजनाहरुको फाइल तयार गरेर मन्त्रालय र विभागमा पठाइएको भए पनि निर्वाचनमा रकम खर्च गर्नुपर्ने कारण पुनर्निर्माणको काम गर्न नसकिने माथिबाट पत्र आएको जनाउनुुभयो ।

अति आवश्यक योजनाको मात्र फाइल पठाउन पनि भनिएकाले ७५ करोडको योजना पुनः पठाइएको भट्टराईले जानकारी दिनुुभयो । डिभिजन कार्यालयले यसअघि सडक र बाढीले बगाएका पुल निर्माणका लागि सात अर्बको योजना पेश गरेको जनाएको छ ।

यता जिल्ला बासीले पुनर्निर्माणको काम नहुँदा आफूहरु आन्दोलित भएको र आउँदो निर्वाचनका कायक्रम समेत जिल्लामा हुन नदिने समेतका आन्दोलनका कार्यक्रम गर्ने सहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालयमार्फत पठाएको समूहका संयोजक ईश्वर चिपालुुले जनाउनुुभयो ।

यो पनि पढ्नुहोस्

शहिद रमेश महतोको शालिकमा बालेनले फूलमाला अर्पण गर्दै अभियान थाले

शहिद रमेश महतोको शालिकमा बालेनले फूलमाला अर्पण गर्दै अभियान थाले

३ मिनेट अगाडि
जनकपुरबाट रास्वपाकाे चुनावीसभा

जनकपुरबाट रास्वपाकाे चुनावीसभा

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सेयर बजारमा सबै सूचक बढ्याे

खोला मापदण्डविरुद्ध  प्रदर्शन

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

चुनावका विषयमा निर्णय नगरेको प्रष्ट

मनोनयन स्थगित हुनुपर्ने देउवा समूहकाे माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक