बुध, पुस २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

प्लश टु सम्म मातृभाषा शिक्षा लागु गराउन शिक्षा मन्त्रीलाई ध्यानार्कषण

धारणा न्यूज by धारणा न्यूज
२० घण्टा अगाडि
0
प्लश टु सम्म मातृभाषा शिक्षा लागु गराउन शिक्षा मन्त्रीलाई ध्यानार्कषण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  बागमती प्रदेश स्तरीय नेपालभाषा र तामाङ भाषा इसिडी कक्षादेखि प्लश टु सम्म अध्यापन गराउनका लागि शिक्षा मन्त्रीलाई ध्यानार्कषण गराइएको छ ।

माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाबिर पुनलाई बागमती प्रदेशभर लागू गराउनका लागि नेपाभाषा अभियान्ताहरुले इसिडिदेखि कक्षा १२ तगिंसम्म नेपालभाषा र तामाङ भाषा अनिवार्य गराउन पुस २८ गते आइतबार भेटेर ध्यानार्कषण गराएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्राल सिंहदरबारमा शिक्षामन्त्री डा. महाबीर पुनः लाई नेपालभाषा अभियान्ताका साथैं सुकुन्दा साहित्य पालाःका अध्यक्ष प्रशान्त डंगोल, सुकुन्दा साहित्य पालाःका सदस्य सुमितदास रञ्जितकार, नेवाः विद्यार्थी यूनियनका अध्यक्ष रिदेन महर्जनहरुले नेपालको संविधानले दिइरहेको मातृभाषा सम्बन्धी अधिकारंं सात वटै प्रदेशका जनता बन्चित भइरहेको स्मरण गराए । उनीहरुले मनोवैज्ञानिक रूपमा समेत मातृभाषा शिक्षा दिदा विद्यार्थीहरुको ३० देखि ५० प्रतिशत चाडै सिक्ने ४०— ६० प्रतिशत भन्दा बढि सिकेर लिने, बालबालिकाहरुलाई आ आफ्नो मातृभाषाबाट शिक्षा दियो भने स्मरण शक्ति २५ देखि ४० प्रतिशत भन्दा बढि रहने प्रमाणित भइसकेको छ ।
यसका अलवाला द्रप आउट दर २० देखि ३० प्रतिशत कम रहने समेत प्रमाणित भइसकेको छ ।

आजकल स्थानीय मातृभाषा संरक्षण शिक्षा नीति अनुरुप काठमाडौं महानगरपालिकामा कक्षा १ देखि ८ कक्षा सम्म अध्यापन भइरहेको छ । तोखा नगरपालिकामा वडा २ र ३ का विद्यालयहरुमा मात्रै १ कक्षा देखि ३ कक्षासम्म नेपालभाषा विषयको अध्यापन भइरहेको रहेको छ । यसका साथै ललित महानगरपालिकामा कक्षा १ देखि ३ कक्षासम्म भइरहेकोमा थप कक्षाहरू समेत नेपालभाषा कक्षा सुरू गर्दै जाने भएको छ । साथै कीर्तिपुर नगरपालिकाको सवालमा कक्षा १ देखि अहिले ६ कक्षासम्म नेपालभाषा कक्षा भइरहेको छ । संखरापुर नगरपालिकामा कक्षा १ देखि भर्खरै नेपालभाषा कक्षा अध्यापन सुरू भइसकेको भएता पनि उपत्यकाको सम्पूर्ण स्थानीय तह नगरपालिकाका नीजि तथा सरकारी सम्पूर्ण विध्यालयहरूमा नेपाभाषा विषय अध्यापन गराउनु पर्नेमा उनीहरूले जोड दिएका छन् ।

उनीहरूले शिक्षामन्त्री पुनः लाई चन्द्रागिरि नगरपालिकामा कक्षा १ देखि ३ कक्षा अध्यापन हुन लागि रहेको जानकारी गराउनु भयो । संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्ने सवालमा शिक्षा परिवर्तनको सम्बाहक भएकाले देश भरि एकल भाषा नीतिं लादि रहेको प्रति दुखः व्यक्त गर्दै शिक्षाले जनताको तेस्रो नेत्र खुलाउनु पर्ने कार्य ढिलासुस्ती भइरहनुमा कर्मचारी तन्त्र हाबी भइरहेको समस्या बरोबर भइरहेको यथार्थ जानकारी गराए ।

यसका साथै नेपालभाषा मातृभाषा अभियान्ताहरुका अनुसार उच्च तहमा नेपालभाषा अध्यापनले जीवन अझ राम्रो हुने सुनाए । उनीहरुले अमेरिकाका नागरिक अधिकार आन्दोलनका नेता मार्टिन लुथर किंगले शिक्षाको स्तर उकास्न र धर्मको महत्व देखाउन मांतृभाषाबाट शिक्षा अध्ययन अध्यापन दिने पर्नेमा जोड दिए ।

नेपालको संविधान, ऐन, बहुभाषिक नीति अनुरुप मातृभाषा शिक्षा लागू गर्नको लागि लामोसमय देखि नेपालभाषा मातृभाषा अभियान्ताहरुले आवाज बुलन्द बनाउँदै आइरहेको छ । करिब ३ महिना अगाडि पनि शिक्षामन्त्री पुनलाई केशर महलमा भेटेर ध्यानार्कषण गराएको थिए । प्रशान्त डंगाेल

यो पनि पढ्नुहोस्

आठौं राष्ट्रिय झण्डा दिवस मनाइयाे

आठौं राष्ट्रिय झण्डा दिवस मनाइयाे

९ घण्टा अगाडि
युवाहरु नेतृत्वमा आउन अझै छुटे

युवाहरु नेतृत्वमा आउन अझै छुटे

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

क्यान्सर जोखिम बढाउने म्युटेशन भएको पत्ता लागेपछि

सरोज पौडेललाई प्रश्न– ‘सिन्दुरे जात्रा’को कथा के हो ?

आठौं राष्ट्रिय झण्डा दिवस मनाइयाे

इजरायलमा पाँच सय १३ प्यालेस्टिनी पक्राउ

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

प्लश टु सम्म मातृभाषा शिक्षा लागु गराउन शिक्षा मन्त्रीलाई ध्यानार्कषण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक