बुध, पुस २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

ट्रम्पले बीबीसीमाथि कानुनी कारबाही अघि बढ्याे

धारणा न्यूज by धारणा न्यूज
१३ घण्टा अगाडि
0
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको सरकारी प्रसारण संस्था बीबीसीविरुद्ध मानहानिको मुद्दा दायर गरेका छन् ।

जनवरी ६, २०२१ मा दिएको आफ्नो भाषणलाई गलत तरिकाले सम्पादन गरी प्रस्तुत गरिएको दाबी गर्दै ट्रम्पले बीबीसीमाथि कानुनी कारबाही अघि बढाएका हुन् ।

ट्रम्पका अनुसार बीबीसीले उनको भाषणका केही अंश मात्र जोडेर प्रसारण गर्दा उनले समर्थकहरूलाई अमेरिकी संसद् भवन क्यापिटलमा आक्रमण गर्न उक्साएको जस्तो देखिने वातावरण बनाएको छ । वास्तविकतामा भने सोही भाषणमा उनले समर्थकहरूलाई शान्तिपूर्ण रूपमा विरोध गर्न आग्रह गरेको महत्त्वपूर्ण अंश हटाइएको ट्रम्पको आरोप छ ।

सीएनएनका अनुसार उक्त गलत सम्पादनका कारण आफ्नो व्यक्तिगत प्रतिष्ठा र आर्थिक हैसियतमा गम्भीर क्षति पुगेको दाबी गर्दै ट्रम्पले कम्तीमा ५ अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग गरेका छन् ।

यस विषयमा बीबीसीले भने यसअघि नै गल्ती भएको स्वीकार गर्दै सार्वजनिक रूपमा माफी मागिसकेको जनाएको छ । तर, ट्रम्पले दायर गरेको मुद्दामा कुनै ठोस कानुनी आधार नरहेको बीबीसीको धारणा छ । विवादित वृतचित्र प्रसारण प्रकरणपछि बीबीसीका दुई जना उच्च तहका अधिकारीहरूले राजीनामा दिएको पनि स्मरणीय छ ।

यसअघि पनि ट्रम्पले सीबीएस, एबीसी लगायतका अमेरिकी सञ्चार संस्थाविरुद्ध यस्तै प्रकृतिका मुद्दा दायर गरेका थिए । तीमध्ये केही मुद्दा आपसी सम्झौतामार्फत टुंग्याइएका थिए ।

बीबीसीविरुद्ध दायर पछिल्लो मुद्दाले अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सम्पादकीय स्वतन्त्रता, तथ्य सम्पादनको जिम्मेवारी र राजनीतिक व्यक्तित्वहरूको कानुनी रणनीतिबारे नयाँ बहस सुरु गराएको विश्लेषकहरूको धारणा छ ।

यो पनि पढ्नुहोस्

इजरायलमा पाँच सय १३ प्यालेस्टिनी  पक्राउ

इजरायलमा पाँच सय १३ प्यालेस्टिनी पक्राउ

११ घण्टा अगाडि
२५ प्रतिशत भन्सारबाट देशलाई छुट नदिनु ‘खेदजनक’

जापानमा चिकित्सकको सल्लाहबिना औषधि सेवन बढ्दै

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

क्यान्सर जोखिम बढाउने म्युटेशन भएको पत्ता लागेपछि

सरोज पौडेललाई प्रश्न– ‘सिन्दुरे जात्रा’को कथा के हो ?

आठौं राष्ट्रिय झण्डा दिवस मनाइयाे

इजरायलमा पाँच सय १३ प्यालेस्टिनी पक्राउ

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

प्लश टु सम्म मातृभाषा शिक्षा लागु गराउन शिक्षा मन्त्रीलाई ध्यानार्कषण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक